Logo

Tag: पर्यटन

म्याग्दी पर्यटन महोत्सव चैत २१ देखि

बेनी, १३ चैत । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४।४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १

विस्तृत पढ्नुहोस
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

काठमाडौँ, १२ चैत । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको

लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा

चिप्लेढुङ्गा, ५ चैत । “म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।” पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी

पर्यटन विकासको बजेट रक्सी र मासुभातमा सकेपछि…

माघ २८, काठमाण्डौ । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने

उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो

काठमाडौँ,२० माघ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप

केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

काठमाडौँ,९ माघ ।उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन डिपिआर बनाउन शुरु भएको छ । त्रियुगा

देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण

बनेपा, ६ माघ । धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ । सो स्थानमा घुम्न

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

डडेल्धुरा, ६ माघ । संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट

पर्यटन प्रवद्र्धनका लागि ९० करोडको गुरुयोजना

घोराही, १६ पुस । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न

ठूलीदह ओझेलमा

रुकुम, पश्चिम । धार्मिक आस्था र प्राकृतिक सुन्दरता बोकेको भए पनि रुकुम पश्चिमस्थित ठूलीदह ओझेलमा परेको छ । प्रचारप्रसार तथा संरक्षणको अभावमा ठूलीदह ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । वरिपरि

भक्तपुरको सिद्धपोखरीमा भक्तजनको घुइँचो

भादगाउँ । धार्मिक तीर्थस्थलको रूपमा रहेको भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह सिद्धपोखरीमा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहा“ मेला लाग्छ । इन्द्रदहमा

Screenshot