काठमाडौं, १७ कात्तिक । हिजोआज गाउँ–सहर–बजारमा बिहानको समयमा मर्निङ वाक गर्नेहरू बढिरहेका छन् । कोही एक्लै त कोही कुकुर डोर्याउँदै पसिना निकाल्दै दौडिरहेका हुन्छन् ।
काठमाडौं, कात्तिक १३ । एक हजार किलो अदुवा उत्पादन गरे पाँच हजार पुरस्कार । चार सय किलो बेसार र लसन, प्याज उत्पादन गरे पाँच हजार पुरस्कार । कृषि उपकरण तथा
काठमाडौं, १५ असोज । बिहानैदेखि मदिरा सेवन गर्ने अनि बाटोघाटोमा आएर गालीगलौज गर्ने दृश्य सामान्य भइसकेको थियो, बाजुराको दुर्गम र भौगोलिक रुपमा विकट गौमुल गाउँपालिकामा । बुढीगंगा नदीको मुहानमा जोडिएको
काठमाडौं, २५ भदौ । सुदूरपश्चिम प्रदेशको जिल्ला डोटी सदरमुकाम सिलगढीबाट दक्षिण–पश्चिम ६० किलोमिटर दूरीमा रहेको रमणीय उपत्यका हो, जोरायल । भित्री मधेसजस्तो भौगोलिक अवस्थितिका कारण कुनै बेला औलोज्वरोको प्रकोप भइरहने
काठमाडौं, २० भदौ । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थल बनाउने बताएका छन् । ‘हाम्रो नगरपालिका आदिकवि भानुभक्त आचार्यको जन्मथलो हो । त्यसै
काठमाडौं, १ भदौ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तह अधिकारसम्पन्न हुन बाँकी रहेको बताएका छन् । ‘संविधानले तीन तहका सरकारको समन्वय र सहकार्यबाट चल्ने भनेको छ । तर
काठमाडौं, २६ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी देशकै दोस्रो कान्छा गाउँपालिका अध्यक्ष हुन् । जम्मा २६ वर्षका चौधरी गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट
काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर
काठमाडौं, १२ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले आफ्नो पालिका दुई वर्षभित्रै ग्यास विस्थापनमा लागेको बताए । ‘कालीगण्डकी जलविद्युत् आयोजना हाम्रै पालिकामा पर्छ
काठमाडौं, १० साउन । संघीयताविज्ञ एवं राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले जनयुद्ध र मधेस आन्दोलन गरेको नेतृत्व नै संघीयताप्रति इमानदार हुन नसकेको औंल्याएका छन् । ‘अहिलेको संविधानको मेन पिल्लर
काठमाडौं, ३ साउन । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले स्थानीय तहमा राजनीतिक र प्रशासनिक अधिकार आए पनि वित्तीय संघीयताको अनुभव गर्न नपाएको औंल्याएकी छन्
काठमाडौं, २ साउन । नीलकण्ठ नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जनप्रतिनिधिको इच्छा आकांक्षा नभएर भन्दा पनि स्रोत, साधनको सीमितताका कारण पर्याप्त विकास हुन नसकेको औंल्याएका छन्