Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सहमतिको सरकारको प्रस्तावसहित देउवा भेट्न प्रचण्ड नेपाल बुढानिलकण्ठमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको दौडमा को को ?

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि देश फेरि नयाँ मोडमा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली आफूले प्रतिनिधि सभा विघटन गर्न चालेको कदम असंवैधानिक

तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड-माधव पक्षको प्रयास सुरु, कस्लाई के ?

काठमाडौं, १२ फागुन । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले सहमतिको सरकार गठनको प्रयास सुरु गरेका छन् । उक्त समूहले हिजो नै प्रधानमन्त्री

प्रचण्ड र देउवाबीच फोनसंवाद, बुधबार भेट्ने तय

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । दुवै नेताबीच प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको

संविधानको मर्म र भावनानुसार फैसला आउने दाहालको विश्वास

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन्। अखिल नेपाल ट्रेड

ओली-प्रचण्ड शक्तिसंघर्षले ‘हिन्दुवादी’ नयाँ शक्तिको उदय होला ?

समाचार विश्लेषण, १० फागुन । राजनीति सम्भावनाको खेल हो भन्ने यथार्थ नेपालको परिप्रेक्ष्यमा निकै सान्दर्भिक हुँदै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशमा केही यस्ता घटनाहरु विकास भए जुन

‘महत्वाकांक्षी प्रधानन्यायाधीश’ राणाको कदम कता ?

काठमाडौं, ९ फागुन । तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी मन्त्रिपरिषदको अध्यक्ष बने । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभाको चुनाव गर्न प्रमुख नेताहरुले एकले अर्काको सरकारको नेतृत्व अस्वीकार गरेपछि

प्रचण्ड र माधव नपालले आफ्नो समूहका केन्द्रीय नेताहरुलाई तयारी अवस्थामा रहन भने

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुलाई आज दिउँसो नागरिकतासहित उपस्थित हुन भनिएपछि हतारिदै पुगे । उनीहरु निर्वाचन आयोगसम्म जानुपर्ने अवस्था आउने भनिएको थियो । तर,

ओलीको तारोमा को को, जेल हाल्ने सम्मको तयारी

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र प्रचण्डलाई

प्रचण्ड र माधव नेपालका विरोधीहरुलाई ओलीद्वारा खोजी खोजी अवसर

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीलाई साइजमा ल्याउन तिनका पनि विरोधीलाई च्याप्न थालेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः दाहाल

चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज

नेतादेखि पूर्व राजासम्मको भारत दौड किन ?

काठमाडौं, ३० माघ । देशमा राजनीतिक संकट गहिरिदै गर्दा नेता देखि पूर्व राजासम्मको भारत भ्रमणको सिलसिला चलेको छ । उनीहरु व्यक्तिगत, पारिवारिक र स्वास्थ्योपचारको कारण देखाउँदै भारत भ्रमणमा जान थालेका