Logo

Tag: प्रकाश सपूत

प्रकाश सपूत नेपाल–चीन सीमा स्तम्भमा पुगेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । यतिबेला गायक प्रकाश सपूत चर्चामा छन् । उनको गीत पीर सर्वाधिक लोकप्रीयको सूचीमा छ । यसले विवाद पनि ल्यायो । पीर

विस्तृत पढ्नुहोस
प्रकाश सपूतको म्युजिक भिडियोबारे प्रचण्डले भनेः आवेगमा आउनुपर्ने ठान्दिनँ

काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपूतले माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे धेरै विरोध गर्नुनपर्ने टिप्पणी गरेका छन् । धनगढी विमानस्थलमा पत्रकारको

गायक प्रकाश सपूतलाई सुरक्षा खतरा

काठमाडौं, २९ फागुन । गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ । माओवादी द्वन्द्वले दिएको पीडासम्बन्धी म्युजिक भिडियोका कारण चर्चामा आएका उनलाई धम्की आउन थालेको छ । सपूतलाई माओवादीसम्वद्ध संगठनका

माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय (भिडियोसहित)

काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् । माओवादी द्वन्द्वमा प्रत्यक्ष

बलियो कानुनमै छोरीहरू बाँच्न सक्छन्

काठमाडौं, ३० साउन । छोरी भएर जन्मिनु अभिशापै हो भने बरिलै नजन्माई देऊ सृष्टिले…। यो डिजिटल बजारमा बहुचर्चा पाएको प्रकाश सपूतको गीत हो । यसमा देवी घर्तीले स्वर दिएकी छन्

गलबन्दीको संगित चोरिएको प्रमाणित भएपछि गले प्रकाश सपूत

सहमति पछि अब गलबन्दीको संगित सर्जकमा शम्भु राई काठमाडौं, ११ असार । अब गलबन्दी च्यातियो बोलको गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भएको छ । प्रकाश सपुतले संगित चोरिएको

गलबन्दीले लियो जातीय रुप

काठमाडौं, १० असार । गलबन्दी च्यातियो बोलको गीतले जातीय रुप लिएको छ । संसदमा यो गीतलाई लिएर दलित समुदायमाथि मानमर्दन गर्ने गतिविधि भएको भन्दै सांसदहरुले आवाज उठाएका छन् । गीतको

जय शम्भु ! गलबन्दी च्यातियो

काठमाडौं, ८ असार । अन्ततः शम्भु राईको जीत भएको छ । गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी