Logo

प्रकाश सपूत नेपाल–चीन सीमा स्तम्भमा पुगेपछि…



काठमाडौं, ९ चैत्र । यतिबेला गायक प्रकाश सपूत चर्चामा छन् । उनको गीत पीर सर्वाधिक लोकप्रीयको सूचीमा छ । यसले विवाद पनि ल्यायो ।

पीर गीत विवादमा परेपछि तनावमा परेका प्रकाश सपूत रिफ्रेस हुन हिमाली भेगतिर उक्लिएका छन् । उनी चीनसँगको सीमा नाकासम्म पुगेका छन् ।

नेपाल चीन सीमाको २४ र नम्बर पिलरमा अडेस लागेर प्रकाश सपूतले देशभक्तिको शब्द समेत ट्वीट गरेका छन् । उनले लेखेका छन्,‘देश भन्नुत के रैछ र, चार किल्लाको माटो । त्यो माटो नी उनकै मात्रै जो छन् टाठो बाठो ।’



प्रतिक्रिया दिनुहोस्