Logo

Tag: प्रकाश सिलवाल

मध्यदशैँमा महरामा पर्न गएको मार…

-रिपोर्टर्स नेपाल/संवाददाता

– प्रकाश सिलवाल काठमाडौँ, १९ असोज : धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि

विस्तृत पढ्नुहोस
समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन, विचारधारात्मक प्रशिक्षण शुरु

प्रकाश सिलवाल : काठमाडौं, ६ असोज । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।

विद्यावारिधि प्राप्तको अनुभव : ‘स्वदेशमै केही गर्न सकिन्छ’

– प्रकाश सिलवाल :  “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग

नेकपामा केन्द्रीय विभागको जिम्मेवारी : एकताको अर्काे चरण पूरा

प्रकाश सिलवाल र शरद शर्मा : काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित

वैदिक साहित्यमा माक्र्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित

–प्रकाश सिलवाल : मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो । रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले

निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद

–प्रकाश सिलवाल : बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार

पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५०० डलर पु¥याइने

प्रकाश सिलवाल : समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत २० र २१ गते बैठक बस्दैछ । सरकारको ¬‘समृद्ध

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

प्रकाश सिलवाल : काठमाडौँ, १३ चैत : लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने

एक वर्षेे उपलब्धि : शिक्षामा रूपान्तरणको सङ्केत

प्रकाश सिलवाल : काठमाडौँ, ९ फागुन / वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

प्रकाश सिलवाल :  काठमाडौँ, ४ फागुन / आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ । मानिसको जीवनलाई

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

प्रकाश सिलवाल : काठमाडौँ, २४ माघ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

प्रकाश सिलवाल: काठमाडौँ, १२ माघ / शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय

Screenshot