Logo

Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीको अवकाश अवधि तीन महिना मात्रै बाँकी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, वैशाख २६। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले वरिष्ठताको आधारमा कार्कीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो। कार्कीले

विस्तृत पढ्नुहोस
बार आन्दोलन जारी, अधिवक्ता भन्छन् : प्रधानन्यायाधीश नै नभएको देशको नागरिक भएर बाच्नुँमा पीडा छ

काठमाडौं, २१ बैशाख । नेपाल बार एशोसिएसनले संवैधानिक परिषद्‍को बैठक बोलाएर तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। बारको पछिल्लो पटकको आन्दोलन बिहीबार पाँचौ दिनमा प्रवेश

बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, ८ बैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन्। नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उनले बार

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं,६ वैशाख। प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले

मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?

काठमाडौ, चैत १४ । अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन्। न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका

सर्वोच्चले प्रधानन्यायाधीश कहिले पाउँछ ?

काठमाडौं, फागुन १७ । सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पुर्याउने बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज

सर्वोच्च नै ११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा

काठमाडौं, माघ ९ । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् । सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको

प्रधानन्यायाधीशले राजीनामा नदिए लोकतन्त्रमै धक्का लाग्छः कानुनविद्

काठमाडौं, कात्तिक १५ । वरिष्ठ कानुनविद् श्रीहरि अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए संसदीय व्यवस्थामा ठूलो धक्का लाग्ने बताएका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीश, नेपाल बार एसोसिएसन, पूर्व प्रधान्यायाधीशहरू

प्रधानन्यायाधीश राणाले खोजे ‘सम्मानजनक बहिर्गमन’

काठमाडौं, कार्तिक १५। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा मनोजकुमार शर्मालाई उनले

प्रधानन्यायाधीशले होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बार कोषाध्यक्ष

काठमाडौं, कात्तिक ७ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नमागेको र दिने नै