Logo

Tag: प्रधानमन्त्री देउवा

‘गौर नरसंहार’ दोहोर्‍याउने मन्त्री यादवको अभिव्यक्तिप्रति ईश्वर पोखरेलको प्रश्न- प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ माघ। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक बहालवाला मन्त्रीले ‘गौर नरसंहार’ दोहोर्‍याउने अभिव्यक्ति दिइरहँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नबोलेर गठबन्धनको बन्दी बनेकै

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि देउवाले पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज

सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ६ माघ : नेपाली कांग्रेसका सभापति एवं् प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गरेका छन् ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीद्वारा प्रधानमन्त्री देउवाको पुत्लादहन

काठमाडौँ, ६ माघ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने

त्रिभुवन विश्वविद्यालयका परीक्षा अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका परीक्षा अनुगमन गर्ने निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने

कोरोना नियन्त्रणबारे एमालेले प्रधानमन्त्री देउवालाई बुझायो २२ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, १ माघ: एमालेका नेताहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई खोप भएर पनि जनताले प्रयोग गर्न नपाएको प्रति ध्यानाकर्षण गराएका छन् । आज (शनिबार) प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।आज (शनिबार) प्रमुख प्रतिपक्ष नेकपा (एमाले) कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेको देखिएन : लोहनी

काठमाडौँ, ३० पुस। पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् ।उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ, २९ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले इतिहास रचेका नेपाली ब्याडमिन्टन

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, २७ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज

ग्यासबाट सञ्चालित टेम्पो सयर गर्दै देउवा

धरान, २० पुसः: प्रधानमन्त्री शेरबहादुर देउवा धरान उपमहानगरपालिका–६, पानमारामा फोहोरमैला प्रशोधन गरी उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गर्दै ।-तस्बिरः रोशन सापकोटा-रासस