Logo

Tag: प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रममा १२० लाई रोजगारी

पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । सो कार्यक्रममार्फत स्थानीय तहमा रहेका १२० बेरोजगार युवालार्ई रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले

विस्तृत पढ्नुहोस
युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला

काठमाडौं, २५ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताएका छन् । उनले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन्

बारबर्दियामा प्रधानमन्त्री रोजगार कार्यक्रम

बर्दियाको बारबर्दिया नगरपालिकामा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत बारबर्दिया–१० मा उक्त कार्यक्रम शुरु भएको हो । आर्थिक वर्ष २०७५÷७६ मा करीब

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

–कृष्ण न्यौपाने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो

प्रधानमन्त्री रोजगार कार्यक्रम कहाँ पुग्यो ? लक्षित वर्गलाई नै थाहा छैन

जेठ २१, काठमाण्डौ । ‘सबैका लागि रोजगार संवैधानिक अधिकार’ नारासहित प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको चार महिना पुग्न लागेको छ । तर यो कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन । सरकारको

प्रधानमन्त्री रोजगार कार्यक्रमः तीन तहका सरकारबीच त्रिपक्षीय सहमति

बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ । आज यहाँ

बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रम रोजगार कार्यक्रमः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले

एक लाखलाई रोजगारी दिँदै सरकार

सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको

के हो बेरोजगार भत्ता, कसले पाउँछ ? कसरी दिइन्छ ?

फागुन २, काठमाण्डौ । सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

काठमाडौं, १ फागुन । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री

तस्विरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

काठमाडौँ,१ फागुन । सरकारले आज देखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को लागू गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रमको उद्घाटन गरेका छन। ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा

Screenshot