Logo

Tag: बागलुङ

कहिले आउला बागलुङमा पानी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ साउन । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै

विस्तृत पढ्नुहोस
संस्कारसँग वातावरण जोड्ने अभियान

काठमाडौँ,२० असार । बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलार्ई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ,७ असार । बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०

सुन्तला र काँक्रामा औसा कीराको प्रकोप

काठमाडौँ,२२ जेठ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स–साना दानामा कीराको सङ्क्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको

‘प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा सचेतना

काठमाडौँ,२० जेठ । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने

बागलुङमा १० प्रतिशत मत बदर

काठमाडौँ,१० जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा

नगरप्रमुखलाई आफ्नै प्रशासनिक भवन नै पहिलो चुनौती

काठमाडौँ,८ जेठ । बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछि उनको यो पहिलो शिलान्यास हो । कालिका

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

काठमाडौँ,६ जेठ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट

मिश्रित नतिजा : नागरिकमा विकासको आशा

बलेवा, ५ जेठ । पहिलो पटक राष्ट्रिय जनमोर्चाले बागलुङका दश स्थानीय तहमध्ये एक नगरपालिकामा नेतृत्व गर्न पाएको छ । जैमिनी नगरको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भए । योसँगै

बागलुङमा ३७ हजार नयाँ मतदाता

काठमाडौँ,२३ वैशाख । पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या

बागलुङका सबै नगरमा आँखाको उपचार सम्भव

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच

बागलुङमा गठबन्धन गर्ने पाँच दलको निर्णय

गलकोट, २० चैत । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको

Screenshot