Logo

Tag: बागलुङ

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको

विस्तृत पढ्नुहोस
आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

ढोरपाटन,१३ असोज । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउथे तर

बागलुङको प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमूना विद्यालयसम्म

बागलुङ, ७ असोज । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुप¥यो । विद्यार्थीको चाप र

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

काठमाडौँ,३१ भदौ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा

पेचिलो बन्दै बागलुङमा चुनावी तालमेल

गण्डकी, ३० भदौ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष

लामो पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

काठमाडौँ,२३ भदौ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ, २१ भदौ : एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे ।

बागलुङमा धमाधम नयाँ उद्योग थपिँदै

काठमाडौँ,२० भदौ । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश

बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

काठमाडौँ,१५ भदौ । जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

काठमाडौँ,१० भदौ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल

परिवारका सबै सदस्य अपाङ्गता भएपछि…

काठमाडौँ,३ भदौ । धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको

Screenshot