Logo

Tag: बालकृष्ण खाँड

निर्वाचनमा भाग लिन्नँ भन्न पाइन्छ तर मतदानमा अवरोध गर्न पाइँदैनः गृहमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँडले आजको प्रतिनिधिसभा तथा प्रदेश सभामा निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

विस्तृत पढ्नुहोस
‘एमालेले दुई दर्जन सिट पनि जित्दैन’ : बालकृष्ण खाँड (भिडिओसहित)

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही-३ का उम्मेदवार बालकृष्ण खाँडले एमालेले एकल बहुमतको कुरा गरिरहेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘सरकार बदल्ने वा बनाउने

को प्रधानमन्त्री बन्छ, अहिले भन्ने बेला भएको छैन तर कांग्रेसमा देउवाको विकल्प छैनः बालकृष्ण खाँड

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँडले पाँच दलीय गठबन्धनको नेताको हैसियतमा शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता पाउन सक्ने बताएका छन् ।

पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असार ३० । गृहमन्त्री बालकृष्ण खाँडले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छः गृहमन्त्री खाँड

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा

लोसपा अध्यक्ष ठाकुरलाई भेट्न मेडिसिटी पुगे गृहमन्त्री खाँड

काठमाडौं, चैत २४ । बुधबार अस्पता भर्ना भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड मेडिसिटी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी भर्ना भएका ठाकुरलाई

सुरक्षा संयन्त्रको बैठक सम्पन्न, के निर्णय भयो ?

काठमाडौं, २२ पुस । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बिहीबार सुरक्षा संयन्त्रको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा समसामयिक सुरक्षा चुनौतिको विषय, राष्ट्रिय सभाको निर्वाचनको सुरक्षा तयारीकोे विषय, प्रधानमन्त्री

सुरक्षा संयन्त्रको बैठक सुरु

काठमाडौं, २२ पुस । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बिहीबार सुरक्षा संयन्त्रको बैठक सुरु भएको छ । आज गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षासँग सम्बन्धित महत्वपुर्ण छलफल गर्ने बुझिएको छ । बैठकमा गृह

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं, ११ पुस । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले आज ३ बजे सिंहदरबारमा समितिको बैठक बोलाएका हुन् । आज बस्ने बैठकमा आन्तरिक सुरक्षा

महामन्त्रीको दौडमा बालकृष्ण खाँड अगाडि

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वमा बढेका छन् । सभापतिका लागि तिव्र प्रतिष्पर्धा हुने भएकाले देउवाले टिम निर्माणमा निकै ध्यान दिइरहेका छन्

काँग्रेस लुम्बिनी प्रदेश चुनावः खाँड बने देउवाको खम्बा

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र इतर समूहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । देउवाका लागि उक्त क्षेत्रमा आफू पक्षधर उम्मेदवारलाई जिताउनैपर्ने वाध्यता देखिएको

मन्त्रिपरिषदमा प्रहरीको रासन भत्ता बृद्धि गर्ने प्रस्ताव पेश गरिदै

काठमाडौं, ४ कात्तिक । प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गरिने भएको छ । मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र