रियो दि जेनेरो, २५ पुस: ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तिमा छ जनाको मृत्यु भएको
साओ पाउलो [ब्राजिल], २२ पुस: आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।”आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,” बोल्सोनारोले ट्विटरमा लेखेका छन्
१३ पुस : ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ ।
११ पुस : ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु
२८ मङ्सिर : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । त्यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १०
एजेन्सी, २० मंसिर । ब्राजिलमा दुई नवजात शिशुलाई नर्सको गल्तीले कोरोना भाइरसको खोप लगाइएको छ । कोरोना भाइरसको खोप लगाइदा दुई बच्चाहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न परेको छ
एजेन्सी, १५ कात्तिक। ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस प्रान्तको
काठमाडौं, ४ कात्तिक । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । यसअघि
एजेन्सी, ३० असोज । ब्राजिल विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । गएराति उरुग्वेलाई ४-१ ले हराउँदै ब्राजिल विश्वकप छनोटको नजिक पुगेको हो । अब ब्राजिलले एक खेल जितेमा कतारमा
२५ असोज : ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ ।
काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित
एजेन्सी, १७ असोज। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो केहि समयदेखि निकै विवादित र चर्चामा भैरहन्छन् । उनको विरोधमा हजारौँको संख्यामा नागरिकहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग