काठमाडौँ ७ जेठ : महामारी र लकडाउनले विदेशमा अप्ठेरोमा परेका तीन लाख नेपालीलाई दैनिक पाँच छ हजारको दरले स्वदेश भित्र्याउन सरकारले ढिलै भए पनि गृहकार्य
काठमाडौं, ७ जेठ । नेपालले नयाँ नक्शा जारी गरेकै दिन भारतले आपत्ती जनाएको छ । उसले नक्शालाई अस्वीकार गर्ने भनेको छ । नेपालले नयाँ नक्शामा समेटेका भुभाग भारतको रहेको दाबी
काठमाडौँ, ७ जेठ : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता
राँझा, ७ जेठ : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक
काठमाडौं, ७ जेठ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भने । उनले यस्तो बचनहरुलाई निम्सरा भने
एजेन्सी, ७ जेठ । भारत र चीनबीचको पूर्वी लदाखक सीमा क्षेत्रमा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । दुई हप्ता अगाडि पूर्वी लद्दाकको चिनियाँ प्रभावित प्यांङयोंग त्सो सीमा क्षेत्रमा दुवै
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा सिमाका विषयमा दिएको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित एवं प्रसारण गरेका छन् । इन्डियन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा प्रधानमन्त्री
राँझा, ७ जेठ : बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका
७ जेठ। भारतको रेल सेवाले एकै दिनमा २०४ ओटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ ।रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार
७ जेठ। बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै
७ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन्
एजेन्सी, ७ जेठ । भारतले क्षयरोगविरुद्व लड्न् ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व लड्ने खोपलाई कोरोना संक्रमित