Logo

Tag: भारत

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १३ भदौ: भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते

विस्तृत पढ्नुहोस
नेता खनाल भोलि स्वदेश फर्कने

काठमाडौं, १३ भदौ। बरिष्ठ नेता झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए ।

मैत्रीपूर्ण खेलका लागि भारतका कप्तान सुनिल क्षेत्री पनि नेपाल आउने

काठमाडौं, ११ भदौ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री पनि मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएका छन् ।भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरेको २५

गोलभेडाको मूल्य २ रुपैयाँमा झरेपछि किसानले सडकमै फाले

एजेन्सी, ११ भदौ । भारतमा गोलभेडाको मूल्य झरेर प्रतिकेजी २ रुपैयाँमा पुगेको छ । गोलभेडाको मूल्यमा अत्याधिक गिरावट आएपछि किसानहरु समस्यामा परेका छन् । महाराष्ट्र राज्यको नासिक र औरंगावादका किसानहरुले

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली, १० भदौ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

८ भदौ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिनपछिकै कम

नयाँदिल्ली, ७ भदौ: भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका

भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित

६ भदौ: भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा ३० हजार

पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

लहान, ६ भदौ: विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

५ भदौ: भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन्

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० दिनपछिकै सबैभन्दा कम

४ भदौ: भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका

बैतडीमा अक्सिजन बैंक स्थापना

बैतडी, ३ भदौ: भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा

Screenshot