Logo

Tag: भारत

भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ साउन: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन्। अघिल्लो सरकारले उक्त खोपका

विस्तृत पढ्नुहोस
पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

२८ साउन: हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ । कम्तीमा २५ व्यक्ति बोकेको

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

२८ साउन: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा पहिरो जाँदा २ को मृत्यु, ३० भन्दा बढी पुरिएको आशंका (भिडियोसहित)

एजेन्सी, २७ साउन । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी पुरिएको आशंकामा उद्दार कार्य भइरहेको छ । हिमाञ्चलको किन्नर जिल्लामा सिमला

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित थप

२६ साउन: भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या

भारतमा एक दिनमा थप ३५ हजार सङ्क्रमित

२५ साउन: भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

चीनियाँ मिडियाले लेख्योः भारतले आधुनिकता अनुभूत गर्न अझै समय लाग्छ

एजेन्सी, २५ साउन । टोकियो ओलम्पिकमा भारतले १ स्वर्णसहित ७ पदक मात्र जितेको भन्दै चिनियाँ मिडियाले उसलाई आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने टिप्पणी गरेको छ । चिनियाँ मिडिया ग्लोबल

अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

झापा, २५ साउन; उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक

२४ साउन: कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको

भारतका निरज चोपडालाई टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण

एजेन्सी, २३ साउन । भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् । २३ वर्षीय चोपडाले

भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो

२३ साउन: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो । शुक्रबारभन्दा शनिवारको विवरणमा

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित

२२ साउन: भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९

Screenshot