Logo

Tag: भेन्टिलेटर

प्रदेश सरकारलाई चौधरी फाउण्डेसनद्वारा भेन्टिलेटर हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, २ भदौ: प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन

विस्तृत पढ्नुहोस
प्रदेश २ः एक बर्षमा दुई अर्बभन्दा बढी रकम खर्च, प्रदेशभर नौ वटा मात्र भेन्टिलेटर

जनकपुरधाम, साउन ३२ । प्रदेश २ मा कोरोना संक्रमण भयावह भएको छ। संक्रमणले हालसम्म ४२ जनाको ज्यान लिइसकेको छ। ६ हजार ६ सय २६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। गम्भीर

आइसोलेसनमा भर्ना भएर के गर्नु? उपचार नपाएरै जान्छ विमारीको ज्यान

विराटनगर, साउन ३१ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषलाई उपचारका लागि मंगलबार विराटनगरको कोशी अस्पताल भर्ना गरियो। स्वाब संकलन गरेर परीक्षणका लागि दिएपछि कोरोना शंकास्पदलाई प्रारम्भिक उपचारका लागि

कोरोना भाइरस भयावह बन्यो, भेन्टिलेटरको अभाव हुनसक्ने

काठमाडौं, १८ साउन । देशभर कोरोना भाइरसको त्रास बढेको छ । लकडाउन अन्तसँगै मानिसहरुको सक्रियता बढेसँगै संक्रमण समुदायमा फैलन थालेको छ । वीरगञ्जमा सबैभन्दा बढी संक्रमण बढेको छ । त्यहाँ

भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं, साउन १८ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा

भेन्टिलेटर सहितका क्वारेन्टाइन बनाउन सकिन्न, जे छ त्यसैमा काम चलाउने होः मन्त्री त्रिपाठी

काठमाडौं, जेठ २७ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेपालमा अहिलेसम्म भएका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित गर्दै स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रणको प्रयास गरिरहेकाले भेन्टिलेटर सहितको सुविधा सम्पन्न क्वारेन्टिन

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

काठमाडौं, जेठ १९ । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा

गुल्मीका कोरोना संक्रमित गम्भीरावस्थामा

रुपन्देही, ७ जेठ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ

कोरोनाविरुद्ध लड्न अमेरिकाले भारतलाई साथ् दिने ट्रम्पको प्रतिबद्ता

३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भारतलाई कोरोना महामारीसँग

भेन्टिलेटरमा भ्रष्टचार !

५ वैशाख : अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा

सुदूरपश्चिममा एउटा मात्र भेन्टिलेटर

डोटी,चैत २८ । विश्व कोरोना भाइरसको महामारीमा छ। नेपालमा हालसम्म नौजनामा संक्रमण भेटिएको छ। जसमा चारजना सुदूरपश्चिमका छन्। चारैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको मात्र उपचारमा खासै

भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

२७ चैत । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन