दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ ।
–रमेश लम्साल काठमाडौँ, २७ भदौ : राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको
– रमेश लम्साल काठमाडौँ, २१ भदौ: राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कस्ल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको
काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न
काठमाडौं, असार १६ । लामो समयको अन्तरालपछि आगामी सोमवारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादन शुरू हुने भएको छ । सोमवार अर्थात् असार २१ गतेदेखि ७६ मेगावाट विद्युत् परीक्षणको रूपमा उत्पादन
दोलखा, असार १३ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । असार १३ गतेदेखि आयोजनाको दोलखा तथा रामेछापमा निर्मित मल्टी सर्किट टावरमा तार तान्ने काम
काठमाडौं, बैशाख ६ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट वैशाखभित्र ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो महीनाभित्र आयोजनाबाट उक्त परिणाममा विद्युत्
काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भन्दै कारबाहीको चेतावनी दिएका छन् । उनले कुनैपनि प्रकारको अस्वाभाविक ढिलाई सह्य हुन नसक्ने
काठमाडौँ, १२ चैत: प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको
दोलखा, चैत १ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडानको काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन भएपछि आवश्यक करीब १० मिटर स्टिल पाइप आयोजनास्थलमा आइपुगेकाले सो
काठमाडौं, फागुन १० ।जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा
काठमाडौं, माघ ९। पटकपटक निर्माणको भाका सार्दै आएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उपकरण र सामग्री आपूर्तिको जिम्मा लिएको ठेकेदार कम्पनीलाई ताकेता बढाएको छ । उपकरण आउन ढिला हुँदा आयोजना निर्माणको