Logo

Tag: मेलम्ची

मेलम्ची खानेपानीको बितरणको पुन: शुभारम्भ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा फेरी मेलम्चीको पानी आइपुगको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीको पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको पानी

विस्तृत पढ्नुहोस
काठमाडौंमा मेलम्चीको पानी शुक्रबारदेखि आउदै

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने भएको छ । काठमाडौं,भक्तपुर र किर्तिपुरका मुख्य शहरमा मेलम्चीको पानी वितरण गरिने भएको हो । बाढीले पानीको मुहानमा क्षति

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

काठमाडौँ,१४ मँसिर । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

काठमाडौँ,१३ मँसिर । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु

मेलम्चीको पानी काठमाडौंमा चाँडै आउँदै, सुरुङमा पानी भर्न सुरु

काठमाडौं, १२ मंसिर । काठमाडौं बासीले अब चाडैनै फेरी मेलम्चीको पानी खान पाउने भएका छन् । बाढीको जोखिमले सुरुङको ढोका बन्द गरेको मेलम्ची परियोजनाले आजदेखि सुरुङमा पानी भर्न थालनी गरेको

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी

काठमाडौँ,२३ कार्तिक । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

काठमाडौँ,१४ असोज । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की

मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन

काठमाडौँ,१५ भदौ । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

काठमाडौँ,७ भदौ । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी

जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई

मेलम्चीका नाममा उमाकान्तलाई मोज

काठमाडौं, १६ साउन । कुनैबेला नेपाल वायुसेवा निगम नेताहरुको दुहुनो भैंसी थियो । विमान लिजमा लिदै मोटो कमिशन असुल्दै नेताहरु मोटाएको इतिहास साक्षी छ । यसले धेरै विवादमा आयो ।