Logo

Tag: युक्रेन

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, ६ फागुन: रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।”पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग

विस्तृत पढ्नुहोस
अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित

मस्को [रसिया], ६ फागुन: अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। “सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान

मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

लन्डन [युके], ५ फागुन: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

युक्रेनको सीमाबाट सैनिक फिर्ता गरेको रुसको दाबी गलत रहेको अमेरिकाको भनाई

एजेन्सी, ५ फागुन। युक्रेनको सीमाबाट रुसले आफ्नो सैनिक फिर्ता गरेको दाबी गलत रहेको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीले युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिकको संख्यामा कमी नआएको स्पष्ट पारेका हुन्

अमेरिकाले युक्रेनलाई आर्थिक सहायता गर्ने

एजेन्सी, ३ फागुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।’हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं’, संयुक्त राज्यले

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता

एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको

युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

वाशिंगटन [अमेरिका], ३ फागुन: संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। “अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा

युक्रेनको रुस र अन्य राष्ट्रसँग ४८ घण्टाभित्र सीमामा सेना परिचालन बारे छलफल गर्न आग्रह

किभ [युक्रेन], २ फागुन: युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्। ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले

मस्को र कीभबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने

टोकियो [जापान], २ फागुन: जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

युक्रेन जाने उडानहरू रद्द

एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि

सीमामा बढ्दो तनावलाई लिएर युक्रेनद्वारा रुसलाई बैठक बस्न अनुरोध

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले चलिरहेको सैन्य तैनाथीको बारेमा कुरा गर्ने हाम्रो औपचारिक अनुरोधलाई

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

२ फागुन : अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरुका बीचमा आइतबार फोनवार्ता भएको