Logo

Tag: युक्रेन

रुस र युक्रेनबीच युद्ध रोकिने सम्भावना बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ

विस्तृत पढ्नुहोस
रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १३ चैत्र । रुस र युक्रेनबीच जारी युद्धमा हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले बढीभन्दा बढी सैनिक मारिएको तथ्यांक दिएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन

रुसद्वारा युक्रेनमा रिजर्भ फौजलाई उतार्ने तयारी

एजेन्सी, १२ चैत्र । रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो । रुसी राष्ट्रपति

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

एजेन्सी १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि

भारत-चीन सीमा विवादका कारकहरू

विपिन देव: रुस-युक्रेनको तनावले युरोप र युरेसीया क्षेत्र आक्रान्त छ । युद्धका बाछिटाहरू विश्व अर्थतन्त्र र भू-राजनीतिलाई प्रभावित गरिरहेका छन् । विभिन्न तनावग्रस्त र बल्झिएका मुद्दाहरू कूटनीतिक रंगमञ्चमा देखिन्छ ।

युक्रेनद्धारा आत्मसमर्पण गर्ने प्रस्ताव अस्वीकार, कीभको आवासीय क्षेत्रमा हवाई आक्रमण

एजेन्सी, ७ चैत । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसले मारियुपोल सहरको अन्तिम कब्जाका लागि दिएको आत्मसमर्पणको म्याद सकिएको छ । रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल

युक्रेनद्वारा रुससामु आत्मसमर्पण अस्वीकार, युद्ध खतरनाक मोडतर्फ

एजेन्सी, ७ चैत्र । युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार गरेको छ । रुसले मारियोपोलमा हतियार राख्न मस्कोको समय अनुसार आज विहान ५ बजेसम्मको समय दिएकोमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले अस्वीकार गरेका

रुस-युक्रेन युद्धले विश्वबजारमा दूधको मूल्य बढ्यो

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा दूध र दुग्धजन्य पद्धार्थको मूल्य बढेको छ । इन्धनको मूल्य बढ्दा दूधको मूल्यमा असर परेको हो । दुधको पाउडरको मूल्य वृद्धि

परमाणु युद्धको खतरा

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत

रुसले युक्रेनमाथि प्रहार गरेको परमाणु बम बोक्न सक्ने किन्जाल हाइपरसोनिक मिसाइल के हो ?

एजेन्सी, ५ चैत्र । रुसले पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न उक्त हतियार प्रयोग गयरिएको रुसले जनाएको छ । किन्जाल हाइपरसोनिक

युद्धले यूरोपबाट एशियातर्फ शक्ति सर्दै

समाचार विश्लेषण । युद्धले धनजनको क्षति पुग्छ । ध्वंसात्मक घटनाले दुरगामी असर गर्छ र मानिसहरुमा लामो समयसम्म मनोवैज्ञानिक असरहरु पार्छ । तर, युद्धले अवसरहरु पनि सृजना गर्छ । भारतीय प्रधानमन्त्री

रुस-युक्रेन युद्धको मौका छोप्दै चीनले खाडीमा प्रभाव बढाउन खोज्यो

एजेन्सी, ३ चैत्र । रुस र युक्रनबीचको युद्धले अमेरिकाको ध्यान त्यतै केन्द्रित छ । यसको मौका छोप्दै चीनले मध्यपूर्वका देशहरुमा प्रभाव बढाउन खोजेको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ