एजेन्सी, मस्को, २ चैत : युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण
एजेन्सी, १ चैत्र । रुस र युक्रेनबीचको युद्धमा विश्वकै चासो छ । यो युद्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै विदेशमन्त्री सेरगेइ लाभरोभलाई पनि चर्चामा ल्यायो । लाभरोभ ७१ वर्षका भए ।
एजेन्सी, १ चैत्र । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले रुसी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले टेलिभिजन सन्देशमार्फत् रुसी सैनिकले ठूलो क्षति भोगिसकेको दाबी गर्दै त्यस्तो चेतावनी दिएका हुन्
एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन
एजेन्सी, ३० फागुन । युद्धको १९औं दिन रुसी फौज युक्रेनको राजधानी किभको मध्यमाग नजिक पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले रुसी फौज अगाडि बढिरहेको जनाएका छन् । किभको मध्यमागमा पुग्न
एजेन्सी, २९ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहँदा यूरोपेली युनीयनका अधिकांश देशहरु रुसको विरुद्ध छन् । रुसको पक्षमा यूरोपका एकमात्र देश बेलारुस उभिएको छ । रुस र बेलारुसविरुद्ध अमेरिकालगायत
काठमाडौं, २९ फागुन । रुस र युक्रेनबीचको युद्धले विश्वभरको अर्थतन्त्रमा असरहरु पर्न थालेका छन् । पेट्रोलियम पद्धार्थ र प्राकृतिक ग्याँसको मूल्य आकाशिएको छ । खाद्यान्नको पनि मूल्य बढेको छ ।
एजेन्सी, २९ फागुन । सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो । किभमा रातभर रुसी सेनाले हवाई
एजेन्सी, २८ फागुन । युक्रेनको राजधानी किभ कब्जाको रणनीतिका साथ रुसी फौज बढेको छ । चारैतिरबाट किभलाई घेरा हालेर रुसी फौजले घेरा साँघुरो पार्दै लगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
सिन्ह्वा, २८ फागुन । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय
एजेन्सी, २८ फागुन । रुस र युक्रेनबीचको युद्धमा भाडाका विदेशी सैनिकको प्रयोग हुन थालेको छ । दुवै देशले लड्न चाहने स्वयंसेवी भनेपनि भाडाका सैनिक प्रयोग हुन थालेको हो । युक्रेनले
काठमाडौं, फागुन २८ । रुसी आक्रमणका कारण युक्रेनमा शरणार्थी संकट दिनप्रतिदिन बढ्दो क्रममा छ। रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका