Logo

Tag: युरिया मल

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

काठमाडौं, फागुन १८ । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन

विस्तृत पढ्नुहोस
कोलकाता आइपुग्यो ५० हजार मेट्रिक टन युरिया

काठमाडौं, माघ २३। भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ । सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ

मल नल्याउने दुई कम्पनीलाई कारबाही

काठमाडौं, पुस २८ । समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ। तोकिएको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो।

बङ्गलादेशबाट मल ल्याउने तयारी

काठमाडौं, १३ पुस । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल

युरिया मल आयातका लागि बंगलादेश र नेपाल सरकारबीच सम्झौता

काठमाडौं, मंसिर ३। नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ । बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड

शैलुङको बदमासीः ठेक्का म्याद समाप्त, मल आयात छैन

काठमाडौं, कार्तिक २६ । भदौमा २५ हजार मेट्रिकटन युरिया मल खरीद तथा आयातको ठेक्का अलपत्र पारेको कम्पनी शैलुङ इन्टरप्राइजेजले दोस्रो ठेक्का पनि अलपत्र पारेको छ । शैलुङले ३० हजार मेट्रिकटन

बङ्गलादेशको युरिया पैँचो नपाइने, किन्नैपर्ने

काठमाडौं, कार्तिक १९। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया पैँचो

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ, १८ कात्तिक: धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ

कपिलवस्तुमा युरिया मल अभाव

कपिलवस्तु, १५ कात्तिक: मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

वीरगञ्ज, ७ असोज । साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको

एक महिनाभित्र युरिया मल आउने

वीरगञ्ज, ६ असोज: पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले

बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई

काठमाडौं, असोज ५ । नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान