Logo

Tag: रवि लामिछाने

गृहमन्त्री लामिछानेको स्पष्टोक्ति, ‘मैले सुप्रिम सहकारीबाट ऋण लिएकै छैन, नाम लेखिदिएछन्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट आफूले ऋण नलिएको दाबी गरेका छन् । आफ्नो

विस्तृत पढ्नुहोस
कांग्रेस नेता शिवाकोटीको प्रश्नः प्रचण्ड-केपी कमरेड सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ?

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । विभिन्न सहकारी

सुप्रिम सहकारीबाट दुई करोड लिएका लामिछानेलाई बनाइएन प्रतिवादी

काठमाडौं, ३ वैशाख । सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जना आरोपीविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला अदालत रुपन्देहीमा आज (सोमबार) उनीहरुविरुद्ध सहकारी ठगी आरोपमा मुद्दा दायर गरिएको हो ।

दवाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस्ः गृहमन्त्री लामिछाने

काठमाडौं, २८ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल सरकार,

गृहमन्त्री लामिछानेविरुद्ध सडकमा राप्रपा, सदनमा कांग्रेस

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकको संशोधन प्रस्ताव पेश

रवि लामिछानेको विवादको विषयमा कांग्रेसले नयाँ रणनीति बनाउने

काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसद्मा नयाँ रणनीति बनाउने भएको छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद्

गृहमन्त्रीको निर्देशनः गल्ती गर्ने जुनसुकै दलका भए पनि नछोड्नु

काठमाडौं, १६ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग

बरु पद छोड्छु, अपराध गर्ने कसैलाई छोड्दिनः गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन

संसदीय समितिमा गृहमन्त्री लामिछानेको प्रतिबद्धता : निर्मला पन्तलाई न्याय दिन लागिरहने छु

काठमाडौं, १४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताएका छन् । उनले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगे गृहमन्त्री लामिछाने (LIVE)

काठमाडौं, १४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् । गृह मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउन भन्दै समितिले

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् ।

Screenshot