काठमाडौं, २८ कार्तिक । पूर्वमन्त्री रामवीर मानन्धर एमालेमै फर्किएका छन् । लामो समयदेखि एमालेको राजनीतिबाट अलग्गै रहेका मानन्धरले आजबाट एमालेमै फर्किएको घोषणा गरेका हुन् ।
काठमाडौं, पुस १९ । पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टी (आजपा) मा आबद्ध हुने भएका छन् । आजपाका अध्यक्ष साह र मानन्धरबीच
काठमाडौं, ८ मंसिर । निर्वतमान सांसद द्धय राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरले जमानत जोगाउन सकेनन् । उनीहरु दुवैजना काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । श्रेष्ठले जनता समाजवादी पार्टीबाट
सचिना बानियाँ, काठमाडौँ, २३ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी एजेण्डा बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा
काठमाडौं, २२ कात्तिक । पूर्वमन्त्री एवं काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले जनताले आफूलाई मात्र विश्वास गरेको दाबी गरेका छन् । ‘काठमाडौं ७ मेरो पुस्तौंदेखिको क्षेत्र हो । यस
काठमाडौं, २६ असोज । निवर्तमान सांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले श्यामप्रसाद घिमिरेलाई काठमाडौं–७ बाट आधिकारिक उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए
काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि
काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधिसभा सदस्य रामविर मानन्धरले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्धवारी दिने घोषणा गरेका
काठमाडौँ, २६ वैशाख: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै
काठमाडौँ, २५ माघ: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई
काठमाडौं, २१ माघ । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
काठमाडौं, २८ पौष । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार ४ घन्टा ६२ वटा गीत गाएर विश्व किर्तिमान कायम गरेका थिए । उनले दुई हप्ता अघि अष्टनारायण हल बालाजुमा लगातार