काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर बिदेश जान लागेको प्रतिक्रिया दिएका छन्।
काठमाडौं,१३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले मतको सुनामी ल्याउँदा आफुलाई राजावादी र हिन्दुवादी भनेर चिनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने वैशाख १० को उपनिर्वाचनमा हरिविजोग भएको छ । गएको संसदीय
काठमाडौं,६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको सचेतकमा विना लामा नियुक्त भएकी छन् । राप्रपाको विधानमा भएको व्यवस्था बमोजिम लामालाई संसदीय दलका नेता तथा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले
काठमाडौं,३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका छन् । राप्रपा जिल्ला कमिटी उपाध्यक्ष शंकरसिंह ठकुरी र सचिव विजयसिंह ठकुरीले पार्टी
काठमाडौं, १३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । आज (सोमबार) बसेको राप्रपा पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीबाट
काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले आफ्नो दल सत्तालिप्सामा नलागेको बताएका छन् । ‘हामी कहिले पनि सत्तामा जान लालायित भएका होइनौं । देशमा राजनीतिक
काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् । ‘राप्रपा देश र जनतालाई केही
काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने भएको छ । यसअघि फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो । चैत्र ३ गते
काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष
काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबाट निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह हुन नसक्ने बताएका छन् । ‘राष्ट्रपति
काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली विहिवार हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिन आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाले
काठमाडौं, फागुन २४। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा