रुसको शिपयार्डले भारतीय विमान वाहक विक्रमादित्यको स्पेयर पार्टस् आपूर्ति गर्ने निर्णय गरेको छ । भारतको अनुरोधमा विक्रमादित्यको स्पेयर पार्टहरु रुसी शिपयार्डले आपूर्ति गर्ने जनाइएको छ
रुसले आफ्नो सिमा सुरक्षा, हवाई सेना र जल सेनाको निर्माणमा अत्याधिक रकम हरेक वर्ष छुट्याउने गर्दछ । अहिले रुसले सँसारलाई आश्चर्यमा पार्ने खालको पनडुब्बी निर्माण गरेको छ । पनडुब्बी जहाजको
रुसमाथि अबको चार वर्ष कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लागेको छ । विश्व एन्टी डोपिङ एजेन्सीले सोमबार रुसमाथि प्रतिबन्धको निर्णय लिएको हो । प्रतिबन्धका कारण रुसले सन् २०२० मा जापानमा हुने
चीनले २०२० मा मानव रहित मंगल मिशनको मह्त्वपूर्ण अवतरण परिक्षण गरेको छ । अगामी वर्ष मंगल जान तयार रहेको चीनले आफ्नो उत्तरी हेबइ प्रान्तमा परिक्षण गरेको हो । त्यस परिक्षणमा
नयाँ प्रविधिका आधुनिक हतियार निर्माणमा रुस अगाडि छ । उसको आर्जनको मुख्य स्रोतमध्ये हतियार पनि हो । रुसले हालैमात्र अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल बनाएको छ जसलाई दुनियाँभरको कुनैपनि प्रतिरक्षा प्रणालीले रोक्न
काठमाडौं, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार रुसी समकक्षी सेरगेइ लेभरोभलाई भेटे । त्यही दिन नेपालका लागि रुसी राजदूत एलेक्सि नोभिकोभ सैनिक मुख्यालय पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटे ।
रुसको स्पेस एजेन्सी रोजकसमसले चन्द्रमामा टेलिस्कोप राख्ने निर्णय गरेको छ । चन्द्रमामा रहेको खतरनाक क्षुद्रग्रह र धूम्रकेतुको परिक्षण गर्नका लागि रुसको स्पेस एजेन्सीले टेलिस्कोप राख्ने भएको जनाइएको छ । टेलिस्कोपले
दक्षिणी रुसको एयरपोर्टमा यात्रुवाहक विमान अवतरण गर्दा पाइलटको निधन भएको छ । विमानले सेरेमेत्यभो एयरपार्टबाट करिब १० बजे उडान भरेको थियो । उडान भरेको केहिबेरमै पाइलटको स्वास्थ्यमा समस्या आउँदा आपतकालिन
मिस यूनिभर्स ब्यूटी पिजेन्टमा २०१९ मा भाग नलिने भएको छ । यस विषयलाई मिस यूनिभर्स कनटेस्टका निर्देशकले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । यसवर्षको मिस यूनिभर्स ब्यूटी पिजेन्टमा २०१९
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सँसारकै शक्तिशाली नेतामध्ये पर्छन् । उनी व्यक्तिगत जीवनमा पनि जुडो खेलाडी हुन् र निकै बलिया छन् । रुसको पूर्व गुप्तचर अधिकारी पुटिन आश्चर्यजनक ढंगबाट राजनीतिमा पाइला
पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका ठेकेदार र कर्मचारीले एडवर्ड स्नोडेन रुसमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । २०१३ मा केन्द्रीय खुफिया एजेन्सीको उच्च वर्गीकृत जानकारी सार्वजनिक गराएको हुँदा उनी
काठमाडौं, ६ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणका लागि केही महिनायता गृहकार्य भइरहेकोमा रुसका तर्फबाट सकारात्मक जवाफ आएपछि भ्रमणको सम्भावना बढेको हो ।