काठमाडौँ,३ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार
ललितपुर, २ जेठ । ललितपुरमा नेकपा एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर बनाउँदा नेकपा माओवादी केन्द्रले धक्का खाएको छ । माओवादीले कोञ्ज्योसोम गाउँपालिकाको प्रमुख पदमा पराजय भोगेको छ । ललितपुरमा काँग्रेस
काठमाडौँ,२ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा ९एमाले०की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका
ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी धुर्वलाल
काठमाडौं, १ जेठ । ललितपुरको गठबन्धन बिग्रदा नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने देखिएको छ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादीको मात्र गठबन्धन बन्दा चुनावी परिणाम माओवादी प्रतिकूल आउने
ललितपुर, ३१ वैशाख । ललितपुरमा गठबन्धनमा नेकपा एकीकृत समाजवादी बाहिरिएकोले परिणाम फरक आउने संकेतहरु देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मात्र गठबन्धन भएकाले परिणाम फरक आउने संकेत
ललितपुर, १२ वैशाख । गोदावरी नगरपालिकामा ललितपुर क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजु बस्नेतले मेयरमा बागी उम्मेदवारी दिएका छन् । उनले आज उम्मेदवारी दर्ता गरेका हुन् । काँग्रेसबाट
ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने
काठमाडौं, ११ वैशाख । ललितपुरमा गठबन्धन टुटेको हो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि नेकपा एकीकृत समाजवादी पार्टी ललितपुरमा गठबन्धनबाट बाहिरिएको हो । गठबन्धन टुटेपछि नेकपा
ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता
ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले
ललितपुर, २७ माघ : ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण