Logo

Tag: ललितपुर

गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ भदौ । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको

विस्तृत पढ्नुहोस
ललितपुर-३ मा पम्फाको अग्निपरीक्षा

काठमाडौं, ८ भाद्र । अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसालले ललितपुरका रैथाने उम्मेदवारलाई चुनाव हराएर दुईपटक प्रतिनिधि सभाको सांसद भइसकेकी छिन् । माओवादी जनयुद्धमा होमिएकी पम्फा माओवादीभित्रकी सबैभन्दा सशक्त महिला नेता मानिन्छिन्

ललितपुर-२ मा यस्तो छ चुनावी अंकगणित

काठमाडौं, ७ भाद्र । ललितपुर क्षेत्र नम्बर २ लाई कम्युनिस्ट पार्टीहरुको बलियो प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा बहुदल पछि भएका ६ वटा संसदको चुनावमा ५ पटक कम्युनिस्ट पार्टीले जिते

यी हुन् ललितपुर २ बाट काँग्रेसबाट टिकटका दाबेदार

काठमाडौं, २४ साउन । नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् ।

ललितपुरमा गठबन्धनका तीन दललाई तीन सिट बाँडफाँट हुनसक्ने

काठमाडौं, २२ साउन । ललितपुरमा तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको दाबेदारी देखिएको छ । २०७४ को निर्वाचनको

ललितपुरबाट पेस्तोल र गोलीसहित श्रेष्ठ पक्राउ

ललितपुर, १४ असार । महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित एकजना पक्राउ परेका छन् । हतियारसहित सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित

आजदेखि ललितपुरका बालबालिकालाई कोरोना खोप

काठमाडौं, १० असार । ललितपुरका बालबालिकाहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदैछ । ललितपुरमा असार १० देखि १५ गतेसम्म ५ देखि १२ वर्षसम्मका बालबालिकाहरुलाई शनिबार बाहेक अन्य दिनमा विद्यालय वा वडास्थित स्वास्थ्य

दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकूलले लिने

काठमाडौँ,२६ जेठ । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदाय भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन् । दलित भएकै कारण भर्ना

ललितपुरमा किशोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं, २६ जेठ । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियार पक्राउ परेका छन् । सुनाकोठी बस्ने ओखलढुंगा गढी

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ

ललितपुर, १३ जेठ। ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ । निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि

ललितपुरमा काँग्रेस-माओवादी तालमेल बागमतीमा मात्र सफल, अन्यमा घात-अन्तर्घात

काठमाडौं, ४ जेठ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल बागमती गाउँपालिकामा मात्र सफल देखिएको छ । बागमतीमा काँग्रेसका वीरबहादुर लोप्चनले अध्यक्ष जित्दा माओवादीका भक्तबहादुर दर्लामीले उपाध्यक्ष जितेका

Screenshot