Logo

Tag: लिपुलेक

भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ वैशाख । भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । उनीहरु आज साँझ महेन्द्र पुलिस क्लबबाट रिहा भएका

विस्तृत पढ्नुहोस
लिपुलेक हुँदै ८० किलोमिटर सडक बनुञ्जेल देशका चारजना प्रधानमन्त्रीले के के कदम चाले

रिपोर्टर्स नेपाल, २७ वैशाख । १५ मे सन् २०१५ मा भारत र चीनबीच संयुक्त विज्ञप्ति जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीनको औपचारिक भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा

भारतले लिपुलेक हुँदै मानसरोवर जाने लिंकरोड खोलेकोमा नेपालको आपत्ती

काठमाडौं, २७ वैशाख । भारतले नेपाली भुमि लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित मानसरोवर जाने सडकमार्ग खोलेकोमा नेपालले आपत्ती जनाएको छ । नेपालको भूमी लिपुलेकमा पर्ने लिंकरोड शुक्रबार भारतले

‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउने युवाहरु पक्राउ

काठमाडौं, २७ वैशाख । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गर्नेहरु युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह युवाहरुको एक समूहले माइृतीघर

नेपाल सरकारद्धारा भारतले लिपुलेकमा सडक बनाएकोमा आपत्ति, निकाल्यो कडा विज्ञप्ती

काठमाडौं, २७ वैशाख । भारतले नेपाली भू-भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवर जाने बाटो बनाएकोमा आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक

सत्ता टिकाउन विदेशीसँग के सौदावाजी गर्नुभयो प्रधानमन्त्रीज्यू ?

रीता खनालः लिपुलेकको बाटो हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गर्यो । नेपाली भूमीबाट चीन सम्मको सडक खोलिएको छ । तैपनि सरकार बोलेको छैन । भारतले सडक खोल्नु वर्तमान सरकारसँगको

लिपुलेकमा भारतीय सडक, ‘सार्वभौमिकतामाथि हस्तक्षेप’

काठमाडौं, बैशाख २७ । भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे। उनले भिडियो

लिपुलेक हुँदै चीनसम्मको सडक तर सरकार बेखवर

काठमाडौं, बैशाख २७ । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको

कालापानीमा सीमा सुरक्षाचौकी राख्नुपर्छ : रावल

काठमाडौँ, १३ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराए

लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न निर्देशन

काठमाडौं, मंसिर २८ । संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमी समावेश गरी नेपालको नक्शा जारी गर’

काठमाडौं, २७ मंसिर । संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकले सरकारलाई महत्वपूर्ण सुझाव तथा निर्देशन दिएको छ । समितिले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापनी र सुस्ता लगायतका भारतीय अतिक्रमणमा

लिपुलक–कालापानी विवाद ओझेलमा, भारतसँग कुरा गर्न सरकार डराएको अरोप

काठमाण्डौ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको एक महिना भयो । राष्ट्रियताको नाममा चर्का भाषण गर्ने दलका नेताहरुले