Logo

Tag: वामदेव गौतम

निर्वाचन आयोगमा पत्रकारहरुबाट घेरिए वामदेव, सिटबारे प्रचण्डलाई जिम्मा दिएको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले आफ्नो सिटबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको

विस्तृत पढ्नुहोस
वामदेव बर्दियाबाट चुनाव नलड्ने, माओवादीको चिन्हबाट प्युठानबाट उठ्ने घोषणा

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट उठ्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका गौतमले प्युठानबाट उठ्ने

गौतम र भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं, साउन ३१ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचन लडने भएका

वामदेवले वामपन्थी मिलाउन नसक्ने भएपछि…

काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी मिलाउने र त्यसपछि नेकपा माओवादी केन्द्रमाथि दबाब बढाएर वामपन्थी एकता गराउने वामदेव गौतमको रणनीति थियो । तर, वामपन्थी एकता

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने वामदेवको खुलासा

काठमाडौं, ९ साउन । साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् । गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको

चुनावपछि काँग्रेसलाई सरकारको नेतृत्वबाट रोक्ने योजनामा वामदेव

काठमाडौं, ५ साउन । वामपन्थी एकता र वामपन्थी सरकार बनाउने घोषणासहित सक्रिय छन् वामदेव गौतम । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा विभाजनमा आफ्नो गल्ती रहेको स्वीकारेका

प्रचण्ड, माधव, झलनाथ, बाबुराम र वामदेव मिलेर के पकाउन लागे

काठमाडौं, ३ साउन । सत्ता गठबन्धनभित्र उपगठबन्धनको तयारी चलेको छ । यसमा ४ पूर्वप्रधानमन्त्री र एक उपप्रधानमन्त्री सक्रिय भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत

कम्युनिस्ट एकताका लागि कट्टेलको हातबाट नेकपाको नेतृत्व फुत्काउन वामदेव यसरी लागे

काठमाडौं, २ साउन । कम्युनिस्ट पार्टी एकताको अभियान लिएर बढेका वामदेव गौतम विभिन्न रणनीतिका साथ प्रस्तुत भएका छन् । उनले केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेर माहोल

के हो वामदेव पार्टीबाट निश्काषित फण्डा

काठमाडौं, १९ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत

वामदेव पार्टीको संयोजकबाट हटाईए

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम संयोजकबाट पार्टीबाट निष्कासित भएका छन् । आज (शनिबार) बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले गौतमलाई संयोजकबाट निश्काषित गरेको

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ ।

ओली-प्रचण्ड मिलाउन वामदेव सक्रिय

काठमाडौं, १६ असार । नेकपा एकता अभियान लिएर सक्रियता बढाएका वामदेव गौतमले आज महत्वपूर्ण भेटहरु गरेका छन् । उनले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । भेटमा

Screenshot