Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी आज सुनसरी जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्र जाने भएकी छिन् । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन

विस्तृत पढ्नुहोस
माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य समाजको निर्माण गर्ने प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरेकी छिन्। माघे सङ्क्रान्ति एवं

राष्ट्रपति भण्डारी साझाको बिजुली बसमा सवार, शितलनिवास पनि बसमै फर्किईन् (फोटोफिचर)

काठमाडौं, २३ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज (शनिबार) दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीद्धारा पुष २५ गतेको लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं, ११ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन पुष २५ गतेको लागि आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुष २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी

सत्ता मोलमोलाइमा शक्तिशाली

काठमाडौं, पुस ११ । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण

सरकार गठनको समयसीमा आज सकिंदै, सत्ता गठबन्धनको बैठक

काठमाडौं, पुस १० । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६

राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

काठमाडौं, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ सांसद राणालाई आज शपथ गराउने

काठमाडौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने छिन् । राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल

प्रधानमन्त्रीको लिगलिगे दौडमा को–को ?

काठमाडौं, पुस ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिँदै राजनीतिक दललाई सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठन

सरकार गठनका लागि राजनीतिक दलहरू बहुपक्षीय छलफलमा

काठमाडौं, पुस २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । सत्ता साझेदार

प्रतिनिधिसभामा निर्वाचित सांसदको विवरण राष्ट्रपतिसमक्ष पेस

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सांसदको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले

राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

काठमाडौं, मंसिर २९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन् ।