Logo

Tag: शिक्षा

घरमै बसेर उच्च शिक्षा, एउटै विषयमा तीन घण्टाको कक्षा

काठमाडौं २ फागुन । जगतबहादुर आलेमगरले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको

विस्तृत पढ्नुहोस
दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

डडेल्धुरा, ७ माघ । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै

विद्यालयलाई एक करोड सहयोग

काठमाडौँ,१ पुस । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि

आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन

काठमाडौँ । आन्तरिक विवादका कारण साक्षर भएका जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन, जिल्ला शिक्षा अधिकारीको सरुवाको कारणले १० वटा जिल्ला साक्षर घोषणा हुन

जोखिमपूर्ण जिन्दगी बिताउदै बालबालिका

जाजरकोट । कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । आमा, बाबाको

शिक्षा दिवस मनाइँदै

काठमाडौँ‘ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।

बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने

नेपालगञ्ज । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् ।अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र

रेडपाण्डा जोगाउनका लागि हाब्रोेसम्बन्धी पढाइ शुरु

इलाम । विश्वमै लोपोन्मुख मानिएको हाब्रोे रेडपाण्डा जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रोे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको

बाढीले विद्यालय बगाएपछि भुइँमै पठनपाठन

म्याग्दी । यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ ।अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९

‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

सुर्खेत । ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी

अनुदानमा शैक्षिक कर्जा कहिले ?

काठमाडौँ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको

१०० भन्दाबढी नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्ति

काठमाडौँ । सरकारी छात्रवृत्ति कार्यक्रमअन्र्तगत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनोट भएका छन् । सन् २०१८ का लागि सो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थी

Screenshot