Logo

Tag: शिक्षा

जानकी गापा दोस्रो साक्षर पालिका घोषित

-रिपोर्टर्स नेपाल/संवाददाता

टीकापुर, ३१ असार: कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर

विस्तृत पढ्नुहोस
शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाडौँ, ३० असार: नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर, १५ असार: टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति

४० विद्यालयमा सूचना तथा प्रविधि मैत्री कक्षा निर्माण हुँदै

काठमाडौं, असार १४। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ४० सामुदायिक विद्यालयका कक्षा कोठालाई सूचना तथा सञ्चार प्रविधि मैत्री बनाउन सञ्चालन गरेको परियोजनासँग सम्बद्ध सरकारी अधिकारीले ती विद्यालयबाट निश्चित रकम

स्थानीय तहको प्राथमिकता : कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार

– पेमा लामा बनेपा, १२ असार: काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका

रसुवाका स्थानीय तहका नीति तथा कार्यक्रम : पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड

रसुवा , ११ असार : रसुवामा आमागी आर्थिक वर्षमा स्थानीय तहहरूले गाउँ क्षेत्रमा सञ्चालन गर्ने विकास निर्माणको नीति तथा कार्यक्रम पारित गर्ने काम सकिएको छ । रसुवाका पाँच वटै गाउँपालिकाबाट

वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने

वालिङ, १० असार: वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं.

बूढानीलकण्ठः नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

काठमाडौँ, १० असार: बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद

चाँगुनारायण : स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि उच्च प्राथमिकतामा

भक्तपुर, ९ असार: चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाको मङ्गलबारदेखिशुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि उपप्रमुख वीणा बाँस्तोलाले

मध्यपुरथिमि नगरपालिकाको उच्च प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी

—रमेश गिरी भक्तपुर, ८ असार: बहुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आरोप प्रत्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको

चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता

काठमाडौँ, ७ असार: चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८-७९ मा स्वास्थ्य क्षेत्रलाई

टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

काठमाडौँ, ३ असार: टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम

Screenshot