Logo

Tag: शेरबहादुर देउवा

देउवा र पौडेल दुवै खेमामा फाटो, अब को कता ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असार । नेपाली काँग्रेसमा एकाथरी नेता कार्यकर्ता पार्टी एकढिक्का हुनुपर्ने बताइरहेका छन् । अर्कातर्फ काँग्रेसमा गुट उपगुट बढ्ने र नयाँ ध्रुवीकरण हुने क्रमले

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश राणाको प्रश्नः शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?

काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई चल्यो । आज रिटको विपक्षका कानुन व्यवसायीले बहस गरे

निधिको अस्त्रले पौडेल समूह विभाजित, देउवालाई फाइदा

काठमाडौं, १५ असार । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र फुट देखिएको छ । उक्त समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्यासँगै फुटको अवस्था देखिएको हो । १३औं महाधिवेशनमा

प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कति समय, कसले, के के विषयमा गर्दैछन् बहस ?

काठमाडौँ, १५ असार: प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले

मेरो नेतृत्वको सरकार बनेपछि पहिलो निर्णय खोपः देउवा

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमाबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा

ओलीको आक्रोश: देउवा, प्रचण्ड, नेपाल र सापकोटालाई बाँकी राखेनन्

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका तीन नेता र सभामुखप्रति आक्रोश पोखेका छन् । उनले नेताहरुबारे कडा टिप्पणी गर्दै आक्रोश पोखेका हुन् । कसैलाई ‘लाच पचेको’

देउवामाथि दया लाग्छ, जालीफटाहा टिपेर हिंड्नुभयोः ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । उनले देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग गठबन्धन बनाएकोतर्फ संकेत गर्दै जालीफटाहा

देउवा पक्षका वकिलहरुको बहस सकियो, सरकारी वकिलहरुले भोलिबाट बहस गर्ने

काठमाडौं, १३ असार । संसद् विघटनसम्बन्धी मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस आज सकिएको छ । उक्त मुद्दामा बहस गर्नको लागि देउवा पक्षका वकिलहरुलाई १२ घण्टाको समय दिईएको

यस्तो छ काँग्रेसको क्रियाशील सदस्यता विवाद, महाधिवेशन नै प्रभावित हुनसक्ने

काठमाडौं, १३ असार । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद

कोइराला, सिंह र निधिको एकता खलबल्याउन देउवाद्वारा अस्त्र तयार

काठमाडौं, ११ असार । नेपाली काँग्रेसभित्र नयाँ ध्रवीकरणको सम्भावना बढेर गएको छ । यसअघि संस्थापन पक्ष र इतर खेमामा विभाजितहरु परिवर्तित हुन थालेका छन् । सभापति शेरबहादुर देउवा फेरि नेतृत्वका

‘निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं’ : देउवा

काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा सबै उठ्नुपर्ने बताएका छन् । उनले सबै षडयन्त्र चिर्दै संविधान रक्षामा जुट्न पनि आग्रह गरेका

‘देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ’

काठमाडौं, १० असार: वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उनलाई सो पदमा नियुक्त गर्नुपर्ने जिकिर