Logo

Tag: शेरबहादुर देउवा

देशव्यापी विरोध प्रदर्शनपूर्व देउवाले भनेः काँग्रेसले अझ प्रखर ढंगले नेतृत्व गर्नेछ (विज्ञप्तिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब काँग्रेसले अझ प्रखर ढंगले नेतृत्व गर्ने बताएका छन् । काँग्रेसले मुलुकलाई हरेक चुनौतीका घडिमा निकास

विस्तृत पढ्नुहोस
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढेको छ । पछिल्लो समय संवैधानिक निकायमा नियुक्तका लागि कुरा

विपक्षी दलका नेता देउवा र सभामुख सापकोटा संवैधानिक परिषदको बैठकमा गएनन्

काठमाडौं, २८ मंसिर । संवैधानिक परिषदको बैठक बस्न सकेन । आजको बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक बस्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहानका लागि डोकेको संवैधानिक परिषदको

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं, मंसिर २८। भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो

प्रधानमन्त्रीले डाकेको संवैधानिक परिषद बैठकमा देउवा नजाने, अब के होला ?

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषदको बैठक डाकेकोमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । देउवाले आजै प्रधानमन्त्री ओलीलाई

काँग्रेस अब सडक कि सरकारमा ?

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस लामो समयपछि सडकमा ओर्लिदैछ । २९ मंसिरमा काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन भने होइन । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई

काँग्रेस बैंठक शुरु, सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासम शुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी छन् । आजको बैठकमा काँग्रेसले सरकारको

तनहुँ घटनापछि देउवामाथि दबाब, अब काँग्रेस सरकारविरुद्ध आक्रामक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पुल उद्घाटन गर्न रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाले तरंग ल्याएको छ । बेहोश अवस्थामा रहेको काँग्रेस फेरि जुर्मराएको

अधिनायकवादी भन्दै देउवाले ओली सरकारलाई दिए कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई अधिनायकवादी भन्दै चेतावनी दिएका छन् । आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ती जनाउँदै उनले

सत्ता साझेदारीका विषयमा छलफल भएको छैन: सहमहामन्त्री महत

कपिलवस्तु, ८ मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन्

देउवाले ओलीसँग भेटेपछि काँग्रेसभित्र खैलाबैला

काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको विषयले तरंग ल्याएको छ । नेकपाभित्र विवाद बढिरहँदा देउवालाई ओलीले सत्ता समिकरणको

देउवाले प्रचण्डसँग लिए बदला

काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्रो झड्का दिएका छन् । देउवाले प्रचण्डलाई विगतमा धोकाधडी गरेको भन्दै झड्का दिएका हुन्