Logo

Tag: श्री एयरलाइन्स

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्ने, एकतर्फी भाडा चार हजार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असोज । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००(८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ

विस्तृत पढ्नुहोस
काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा

काठमाडौं, भदौ २४ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ । एयरलाइन्सले आगामी असोज

यात्रुहरूको होहल्लापछि धावनमार्गबाटै फर्काइयो श्री एयरलाइन्सको विमान

काठमाडौँ, २५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज

भरतपुरमा बुद्ध एयरको एकाधिकार तोडियो, श्री एयरलाइन्सद्वारा सफल परीक्षण उडान

काठमाडौं, असार ६। श्री एयरलाइन्सले चितवनको भरतपुरमा पहिलोपल्ट सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ। आज बिहान क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या, धावनमार्गबाट फर्काएर अर्काे जहाज पठाउने तयारी

काठमाडौं, जेठ २० । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो। जहाजभित्र इन्धनको गन्ध

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

काठमाडौँ १३ चैत । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी

आज श्री एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं, असार १७ । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आजका सबै उडान स्थगित गरेको जानकारी गराएको छ ।

धनगढी जाँदै गरेको श्री एयरलाइन्सको ढोका आकाशमै खुलेपछि…

काठमाडौं, जेठ २३ । काठमाडौंबाट धनगढी जाँदै गरेको विमानको आकाशमै ढोका खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो। ढाका खुल्दा ३०

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त

आधा घण्टा भैरहवाको आकाशमा फन्को लगाएर काठमाडौं फर्कियो यतीको जहाज

काठमाडौं, वैशाख २५। काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको छ । श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेर्मै रोकिएका कारण आधा घण्टाभन्दा

ठूलो दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, बल्ल-बल्ल अवतरण

काठमाडौं, वैशाख २५ । भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पुन भैरहवामा आकस्मिक अवतरण गरेको छ। भैरहवाबाट ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडेको जहाज १० बजे भैरहवा एयरपोर्टमै आकस्मिक

७८ जना यात्रु सवार श्री एयरलाइन्सको इञ्जिनमा आगलागीपछि आकस्मिक अवतरण

काठमाडौं, फागुन २५ । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीपछि काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको जहाजको