Logo

Tag: संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालय

खरिदार र सुब्बाले पनि उप-सचिव तहको प्रतिस्पर्धामा सहभागी हुन पाउनुपर्ने मागसहित सामान्य प्रशासन मन्त्रीलाई ज्ञापनपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १८ । स्वतन्त्र निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार संगठनका अध्यक्ष पशुपति पोखरेल

विस्तृत पढ्नुहोस
चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाउन देशभरका पालिकाहरुलाई परिपत्र

काठमाण्डौं, भदौ १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाउन देशभरका पालिकाहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि

दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

काठमाडौं, साउन १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा

संघीयमन्त्री र सचिवबीच टकराव

काठमाडौं, साउन ८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुस्करबीचको सम्बन्ध झनै बिग्रेको छ। अहिले मन्त्री र सचिवबीच पानी बाराबारको अवस्था छ। मन्त्री र सचिवबीच

अझै ७९ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौं, साउन ७ । जनप्रतिनिधिहरूको बीच विवादले गर्दा नयाँ आर्थिक वर्ष शुरू भएको एक साता बितिसक्दा पनि ७९ वटा स्थानीय तहले नीति, योजना र कार्यक्रमसहित बजेट पारित गर्न सकेको छैनन्।

देशभरका स्थानीय तहलाई फेरि बजेट विवरण पठाउन ताकेता

काठमाडौं, साउन २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आर्थिक वर्ष २०८०/०८१ बजेटको विवरण मन्त्रालयमा पठाउन फेरि ताकेता गरेको छ । नया“ आर्थिक वर्ष शुरू भइसक्दा

सरुवामा स्पष्ट मापदण्ड नहुँदा सधैं विवादित, सरुवा सेटिङले भ्रष्टाचार मौलाउँदो

काठमाडौं, असार १२ । निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि सरुवासम्बन्धी कुनै मापदण्ड नहुँदा सरुवा सधैं विवादित हुने गरेको छ । प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू नै सरुवा

सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही

काठमाडौं, वैशाख २९ । सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला

निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं, वैशाख २७ । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले

स्थानीय तहसँग बेरुजुको कारणसहित प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं, वैशाख २१ । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं

कर्मचारीहरू त्रासमा- सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार

काठमाडौ, वैशाख १९ । राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि निजामती कर्मचारीहरू त्रसित बन्न पुगेका छन् । जनप्रतिनिधि तथा अमूक व्यक्तिहरूले विभिन्न वहानामा कर्मचारीहरू माथि आक्रमण गर्ने क्रम

संघीय निजामती विधेयकप्रति अर्थ मन्त्रालयको ‘अब्जेक्सन’- ऐन तत्काल आउने सम्भावना न्यून

काठमाडौं, वैशाख १०। संघीय निजामती सेवा विधेयकमा रहेका केही प्रावधान प्रति अर्थ मन्त्रालयले ‘अब्जेक्सन’ जनाएको छ । सो विधेयक विवादित हुँदै गएकाले पनि अर्थ मन्त्रालयले विधेयकलाई गम्भीरतापूर्वक अध्ययन गरेरमात्रै अगाडि