Logo

Tag: संसद

सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्षनेताहरुले सम्बोधन गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ फागुन । गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।प्रतिनिधिसभाको आज (बुधबार)को बैठक

विस्तृत पढ्नुहोस
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

२२ फागुन: पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको

२० फागुनपछि मात्र संसद बैठक

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसदको बैठक २० फागुनपछिको मिति पारेर बोलाउने सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने भएका छन् । उनले त्यसको जानकारी निकटस्थहरुसँग गरिसकेका

संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार

काठमाडौं, २४ पुस ।अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसलाई औपचारिक रुपमा क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । गत वर्ष नोभेम्बरमा भएको जितलाई संसदले प्रमाणित गरेको

संसदीय समितिलाई सरकारले टेरेन

काठमाडौं, मंसिर २७ । सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा

संसद बिघटन देखि संकटकाल घोषणासम्मको तयारी

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ ।

ट्याक्सी सञ्चालन गर्न निर्देशन

काठमाडौं, २४ असार । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि व्यववस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा यस्तो निर्देशन

नागरिकता विधेयक पारित

काठमाडौँ, असार ८ गते । नागरिकता विधयेक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले यसमा फरक मत राखेका छन् ।

सरिता गिरीद्वारा नयाँ नक्शा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा संशोधन दर्ता

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् । उनी हुन् सरिता गिरी । गिरीले

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले संसदलाई जवाफ दिने

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विहान ११ बजे संसदमा सम्बोधन गर्देछन् ।सांसदहरुले उठाएका बिभिन्न विषय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न

भारतमा संसदको बैठक बोलाउन भारतीय काँग्रेसका नेता सिंहको माग

२७ जेठ : भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गर्नुभएको छ ।भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री मोदीले

एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय