Logo

Tag: सचिव

सचिवको दरबन्दी कटौती, राष्ट्रिय सूचना आयोगमा अब सहसचिव नै प्रमुख

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्यबोझअनुसार सहसचिवकै दरबन्दी पर्याप्त हुने निष्कर्षका आधारमा गत साताको मन्त्रिपरिषद्

विस्तृत पढ्नुहोस
दुई सचिवले पाए जिम्मेवारी

काठमाडौं, २८ मंसिर । गत साता बढुवा भएका दुई सचिवले जिम्मेवारी पाएका छन् । सुरेश आचार्यलाई राष्ट्रिय पुननिर्माण प्राधिकरण र मणिराम गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ । दुवै

एक सचिवका लागि तीन जना सिफारिस

काठमाडौं, मंसिर ६ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार

नयाँ मन्त्रीसहितको मन्त्रिपरिषद बैठकद्वारा सचिवहरुको सरुवा

काठमाडौं, २९ असोज । सरकारले नयाँ मन्त्री थपेसँगै बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । दशैंको मुखमा सचिवहरु ठुलो संख्यामा

केन्द्रमै आवश्यकभन्दा दोब्बर सचिव

काठमाडौं, असोज १६ । केन्द्रमा बढीमा २७ जना सचिव राख्न विज्ञहरूले सुझाव दिए पनि सो सुझावविपरीत आवश्यकभन्दा दोब्बर बढी सचिव राखिएका छन्। अहिले पाँचवटा मन्त्रालयमा २र२ जना सचिव राखिएका छन्।

सरकारका सात सचिवलाई सुप्रबल जनसेवाश्री

काठमाडौं, ३ असोज । संविधान दिवसमा विभुषित हुनेहरुको सुचीमा निजामती सेवामा कार्यरतहरुको उल्लेख्य संख्या छ । जसमध्ये सरकारका सातजना सचिव पनि छन् । सुप्रबल जनसेवा श्री तृतीयद्वारा विभुषित हुनेको सुचीमा

‘सचिवलाई अतिरिक्त समूहमा राख्ने परम्परा गलत’

काठमाडौं, साउन ३० । सरकारले एक जना सचिवलाई अतिरिक्त समूहमा राखेको छ। प्रशासनविद्हरू भने सचिवलाई अतिरिक्त समूहमा राख्ने परम्परा राम्रो नभएको बताउँछन्। करिब १५ दिनअघि सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत

अवकाश पाउनु एक महिना अघि वीरबहादुर राई सचिवमा बढुवा

काठमाडौं, १९ साउन । सरकारले वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका वरिष्ठ सहसचिव राई सचिवमा बढुवा भएका हुन् । राई १५ भदौमा अनिवार्य अवकाश

पाँच सचिवको सरुवा

काठमाडौं, ६ साउन । सोमबारको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रिक्त पदमा हरिप्रसाद बस्यालको सरुवा भएको छ । उनी यसअघि गण्डकी प्रदेशको प्रमुख

पाल्हीनन्दन गाउँपालिका वडा सचिव थुनामा, वडाध्यक्ष फरार

परासी, १० जेठ : नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका

६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने

काठमाडौं, बैशाख २२ । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको

मन्दिपरिषद्ले गर्यो सचिव बढुवा र सरुवा

काठमाडौं, १८ फागुन । सरकारले सचिवहरुको बढुवा गरी पदस्थापन गरेको छ । आज बसेको मन्त्रिपरिषदु बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ । महानगरका कार्यकारी अधिकृत