Logo

Tag: सडक

ड्राइभर दाईलाई सडकमै सम्मान

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, १३ असोज । ‘ड्राइभर दाई’ सडकमा सवारीसाधन चलाउनेहरुका बारे धेरै गीत बनेका छन् । तर, उनीहरुप्रति आमधारणा सकारात्मक बन्न सकिरहेको थिएन । पढ्न

विस्तृत पढ्नुहोस
आइजीपी खनालले सवारी चालकलाई टीका र माला लगाइदिए (तस्बिरसहित)

काठमाडौं, १२ असोज । कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । सडकमा सक्रियहरुको शुभकामना आदानप्रदानका लागि पुग्दा उनलाई फूलमालाले स्वागत गर्न बसेकाहरु थिए । तर, खनालले सडकमा

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध

गलेश्वर,२५ भदौ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ

महानगर र सडक विभागबीच जुहारी

साउन ८, काठमाण्डौ । हिलो र धुलो राजधानीको पहिचानै भएको छ । वर्षामा यहाँका सडक र गल्लीमा हिलो कुल्चँदै सवारी साधन र पैदलयात्री हिँडिरहेका हुन्छन् भने हिउँदमा धुवाँ धुलो खपिनसक्नु

कृषक चढेको जीप दुर्घटना, चारको मृत्यु

धादिङ, ६ असार । तरकारी विक्री गर्न वैरेनी बजारतर्फ गइरहेका किसान चढेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिकाको बाझगाउँमा दुर्घटना

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने

मनपरी काटिएका सडकले पहिरोको जोखिम

– विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी

पिच भएको मूल सडक नै बिक्री !

काभ्रे, २२ जेठ । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा

छ करोडको लागतमा सडक विस्तार शुरु

भक्तपुर, १४ जेठ । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर

सडक पुग्यो, समृद्धि पुगेन

काठमाडौं ५ जेठ । जिल्लाका गाउँगाउँमा सडक निर्माणको क्रम बढ्दै गएको छ । स्थानीय तहले समेत सडक निर्माणमा जोड दिइरहेका छन् । निर्माण भएका सडकबाट स्थानीयलाई न रोजगारी मिलेको छ,

एउटै सडकमा फरक–फरक आदेश

काठमाडौं २६ बैशाख । रूपन्देहीको बेलहियादेखि बुटवल गोलपार्कसम्मको सडक विस्तार आयोजना सुरु भएको पाँच वर्ष बित्यो। चौराहादेखि बलहियासम्मको सडक निर्माण अन्तिम चरणमा छ। थपिएको चौराहा–गोलपार्क सडक भने अदालतको आदेशपछि अलपत्र

सुनसान तीरमा, सडकले परिवर्तन

बलेवा, १८ चैत । पिँडीको डिलमा बुढ्यौली बिसाइ रहनुभएका बडिगाड गाउँपालिका–५ खौलाराका ७७ वर्षीया हिमलाल आचार्य खौलारा बजारमा भएको प्रगति देखेर छक्कै पर्नुहुन्छ । विसं २०१६ मा आफूले शुरु गरेको