Logo

Tag: सडक

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले

विस्तृत पढ्नुहोस
राजधानीमा खाल्डाखुल्डी पुरिँदै

काठमाडौँ, १८ मंसिर । काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भएको छ ।

पहिरोमा पुरिए ५ मजदुर

काठमाडौँ, १६ मंसिर । सडक स्तरोन्नतिका क्रममा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर आइतबार ५ कामदारको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगर–२०, मौजास्थित बिसौनामा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर

चितवनको शक्तिखोर देखि फिस्लिङ सम्मको सडक निर्माण तीब्र

भरतपुर, २० कात्तिक  : चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो । ग्रामीण सडक सुधार

सडकमा दुर्घटना बढे

विराटनगर, १९ कात्तिक : लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने

सडकको पहुँच गाउँपालिकाभरि

जाजरकोट, ९ कात्तिक : शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडौ रकम खर्चेर

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

काठमाडौँ, कात्तिक ९ गते ।पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक

सडक अवस्थाबारे प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौँ, २५ असोज  : चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् । सरकारले सो क्षेत्रमा

न्युयोर्कमा सडकमा सुतेको चार घरवारविहिनको हत्या

विश्वकै महंगो शहरमध्येको न्युयोर्क । सपनाको सहरमा आफ्नो भविष्य बनाउन पुग्नेहरु उत्तिकै छन् । तर, त्यही शहरमा हजारौं घरबारविहिन छन् जो सडकमा सुत्छन् । सडकमा सुतेको अवस्थामा चार जना घरवारविहिनको

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

चितवन, १८ असोज  : उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता

सडकमा चाप बढ्दा सुस्त यात्रा

काठमाडौं, १६ असोज । देशभरका मुख्य सडकहरुमा चाप बढेको छ । विशेषगरी काठमाडौं भित्रिने र बाहिरिने सडकहरुमा चाप बढेको हो । पृथ्वी राजमार्ग र अरनिको राजमार्गमा अत्याधिक चाप बढेको छ

सडक निर्माण गरिने

पोखरा, १६ असोज (रासस) : पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट प्रविधि’ बाट सडक कालोपत्रे गरिने बताए छ । महानगरपालिका–९ कार्यालयको उद्घाटन तथा विजयादशमीको शुभकामना

Screenshot