रिपोर्टर्स नेपाल, १३ असोज । ‘ड्राइभर दाई’ सडकमा सवारीसाधन चलाउनेहरुका बारे धेरै गीत बनेका छन् । तर, उनीहरुप्रति आमधारणा सकारात्मक बन्न सकिरहेको थिएन । पढ्न
काठमाडौं, १२ असोज । कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । सडकमा सक्रियहरुको शुभकामना आदानप्रदानका लागि पुग्दा उनलाई फूलमालाले स्वागत गर्न बसेकाहरु थिए । तर, खनालले सडकमा
गलेश्वर,२५ भदौ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ
साउन ८, काठमाण्डौ । हिलो र धुलो राजधानीको पहिचानै भएको छ । वर्षामा यहाँका सडक र गल्लीमा हिलो कुल्चँदै सवारी साधन र पैदलयात्री हिँडिरहेका हुन्छन् भने हिउँदमा धुवाँ धुलो खपिनसक्नु
धादिङ, ६ असार । तरकारी विक्री गर्न वैरेनी बजारतर्फ गइरहेका किसान चढेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिकाको बाझगाउँमा दुर्घटना
टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने
– विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी
काभ्रे, २२ जेठ । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा
भक्तपुर, १४ जेठ । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर
काठमाडौं ५ जेठ । जिल्लाका गाउँगाउँमा सडक निर्माणको क्रम बढ्दै गएको छ । स्थानीय तहले समेत सडक निर्माणमा जोड दिइरहेका छन् । निर्माण भएका सडकबाट स्थानीयलाई न रोजगारी मिलेको छ,
काठमाडौं २६ बैशाख । रूपन्देहीको बेलहियादेखि बुटवल गोलपार्कसम्मको सडक विस्तार आयोजना सुरु भएको पाँच वर्ष बित्यो। चौराहादेखि बलहियासम्मको सडक निर्माण अन्तिम चरणमा छ। थपिएको चौराहा–गोलपार्क सडक भने अदालतको आदेशपछि अलपत्र
बलेवा, १८ चैत । पिँडीको डिलमा बुढ्यौली बिसाइ रहनुभएका बडिगाड गाउँपालिका–५ खौलाराका ७७ वर्षीया हिमलाल आचार्य खौलारा बजारमा भएको प्रगति देखेर छक्कै पर्नुहुन्छ । विसं २०१६ मा आफूले शुरु गरेको