Logo

Tag: सन्दीप लामिछाने

अमेरिकी दुतावासले सन्दिपलाई रिभ्युको लागि बोलायो

काठमाडौं, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। सन्दीप दूतावास पुगेका छन्। सन्दीपलाई

विस्तृत पढ्नुहोस
सन्दीपलाई अमेरिकाले किन भीसा दिएन

काठमाडौं । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले आफूलाई भीसा नदिएको खुलासा गरेका छन् । उनले २८ साउन विहान १० बजेर ३८ मिनेटमा ट्वीटरमार्फत् आफूलाई भीसा नदिइएको खुलासा गरेका हुन् ।

ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित

क्यानाडा, १० साउन । क्यानाडामा सुरु भएको ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरन्टो नेसनल्स पहिलो खेलमै पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा टोरन्टोलाई साविक

सोमपालको व्यावसायिक यात्रा सुरु

काठमाडौं, ८ असार । धेरै क्रिकेटप्रेमीको अनुमान थियो, सन्दीप लामिछानेपछि अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेटमा बिक्नसक्ने नेपाली खेलाडी सोमपाल कामी हुनेछन्।कामी नेपाली क्रिकेटमा एकनास स्तरीय प्रदर्शन गर्दै आफूलाई अब्बल खेलाडी साबित गर्दै

सन्दीप र सोमपालले ग्लोबल टी ट्वान्टी खेल्ने

काठमाडौं, असार ६ । नेपाली राष्ट्रिय टोलीका दुई बलर सन्दीप लामिछाने र सोमपाल कामीले क्यानाडाको ग्लोबल टी ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन्। बिहिबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र

खेलाडीलाई चाहिने वातावरण देशमा नभएको सन्दीप लामिछानेले

चितवन, ५ जेठ । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन

सन्दिपको रोजाईमा १० लाखको स्पोर्टस बाईक, बिएमडब्लु ब्राण्ड

काठमाडौं, ३१ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्ने स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट

सन्दीप: २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौं,१९ चैत्र । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अहिले दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका छन । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्

सन्दिप स्वदेश फर्कदै

काठमाडौँ २८ फागुन। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने

मेलबर्न स्टार्स बिग ब्याश लिगको सेमिफाइनलमा

काठमाडौँ,२७ माघ । नेपाली खेलाडी सन्दीप लामिछाने सहभागि टोली मेलबर्न स्टार्स अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको सेमिफाइनलमा पुगेको छ।उत्कृष्ट चारमा पुग्नका लागि अनिवार्य जित आवश्यक परेको खेलमा टोलीले

नेपाल फर्के युवा स्पिनर सन्दीप लामिछाने

काठमाडौँ,७ माघ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि

Screenshot