Logo

Tag: सभामुख देवराज घिमिरे

माओवादीको चेतावनीपछि राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे, हट्ला सदनको अवरोध ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन्

विस्तृत पढ्नुहोस
संसद भवन निर्माणमा भएको ढिलाईप्रति सभामुख असन्तुष्ट, सहरी विकासमन्त्री सिंहलाई छलफलमा बोलाए

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संसद् भवनको काममा ढिलाई भएकोबारे सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन् । बुधबार साँझ पाँचौंपटक निर्माणाधिन भवनको आकस्मिक निरीक्षणमा पुग्दा कोही कामदार नभेटिएको सचिवालयले जनाएको

सभामुख घिमिरेले गराए प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने जानकारी

काठमाडौं, २३ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने जानकारी गराएका छन् । आज बसेको बैठकमा सभामुख

बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ: सभामुख घिमिरे

काठमाडौँ, १५ असार । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक

सभामुख घिमिरेसँग नर्वेका राजदूत ड्रामडलको शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास

‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’

काठमाडौँ, १० जेठ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् । दुई हजार

संसदीय समितिलाई आवश्यक पर्ने बजेटबारे सभामुखले गरे सभापति र अर्थमन्त्रीसँग छलफल (तस्बिरहरु)

काठमाडौं । संघीय संसद्अन्तर्गतका समितिलाई आवश्यक पर्ने बजेटबारे सभामुख र राष्ट्रिय सभाका अध्यक्षहरुले सरोकारवालासँग छलफल गरेका छन् । बुधबार बिहान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद

देउवा र रविलाई सभामुखको टेलिफोन, के भयो कुराकानी ?

काठमाडौं, ३१ वैशाख । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका

संसद्को गतिरोध हट्नेमा सभामुख घिमिरे आशावादी

काठमाडौं,२५ वैशाख । सभामुख देवराज घिमिरेले संसद्मा देखिएको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार बसेको ५ दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिनेक्रममा घिमिरेले वैशाख २८ गते बस्ने संसद्को

सभामुख देवराज घिमिरेले उठाए स्थिर सरकारको कुरा, निर्वाचन पद्धतीमाथि उठाए प्रश्न

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको

राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ : सभामुख घिमिरे

काठमाडौं, १ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ वर्षमा नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न अपिल गरेका छन् । उनले संविधान जारी

सदन अवरोध गर्दा जनताको आवाज अवरोध हुने भन्दै कांग्रेसलाई सभामुखको ध्यानाकार्षण

काठमाडौं, २७ चैत्र । सभामुख देवराज घिमिरेले सदन अवरोध हुँदा जनताको आवाज अवरोध हुने भन्दै नेपाली कांग्रेसलाई ध्यानाकार्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै कांग्रेसको तर्फबाट सचेतक सुशिला थिङले