Logo

Tag: साग

साग फुटबल अपडेट: भुटानको बराबरी गोल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । चेम्जुङ ग्लाङजेलले नेपाली रक्षापंक्तिलाई छक्याउँदै ३७ औं मिनेटमा सानदार गोल गरेका हुन् । यसअघि

विस्तृत पढ्नुहोस
साग फुटबलमा अभिषेक रिजालको सानदार गोल

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तरगत फुटबल फाइनलमा नेपालले शुरुवाती अग्रता लिएको छ । दशरथ रंगशालामा भुटानविरुद्धको खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सानदार गोल गरेका

रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज, पत्रकारमाथि कुटपिट

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट

सागको समापन आज, रंगशाला छिर्न तछाडमछाड

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को समापन आज, रंगशाला छिर्न तछाडमछाड)को समापन समारोहमा धेरैको चासो देखिएको छ । समापनमा फुटबल फाइनल राखिएकाले मात्र चासो बढेको

‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’

कास्की, २४ मङ्सिर : १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका

फेरी गौरिका

काठमाडौँ, २४ मंसिर । जारी दक्षिण एसियाली खेलकुद सागमा पौडीबाज गौरिका सिंहले सोमबार व्यक्तिगत चौँथो स्वर्ण जितिन्। चौँथो स्वर्ण जित्दा उनी भावुक देखिएकी थिइन्। १०० मिटरको फ्रिस्टाइल स्पर्धामा प्रतिस्पर्धीलाई पछि

५० स्वर्णको लक्ष्य भेट्दै नेपाल (४९ स्वर्ण विजेताको सूची)

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले सोमबार चार स्वर्ण थपेको छ । ४९ स्वर्ण जितेर नेपाल ५० स्वर्ण जित्ने लक्ष्यको नजिक पुगेको छ ।

बक्सिङमा भुपेन्द्र थापाले दिलाए स्वर्ण

काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण जितेका हुन् । उनले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । थापाले भारतका

संगिता सुनरले दिलाइन् रजतपदक

काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालले रजतपदक जितेको छ । नेपालकी बक्सर संगिता सुनरले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले ६० केजी तौल

बक्सिङमा ललिता मर्हजनले दिलाइन् रजत

काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालले रजत जितेको छ । नेपालकी बक्सर ललिता मर्हजनले नेपाललाई रजत दिलाएकी हुन् । सातदोबाटो स्थित भइरहेको स्पर्धामा

बास्केटबलमा नेपाल भारतसंग पराजित

काठमाण्डौँ २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बास्केटबलको सेमिफइनल म्याचमा नेपाल भारतसंग पराजित भएको छ । सोमबार भएको स्पर्धामा नेपाल भारतसंग १०७-५८ स्कोरको फराकिलो अन्तरले पराजित

रिङरोडभित्र बिजोर नम्बरको गाडी निषेध

काठमाण्डौँ २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन भोलि हुनेछ । समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक महाशाखाले मंगलबार रिङरोड भित्र जोड नम्बर भएका सवारी साधन मात्रै