Logo

बक्सिङमा ललिता मर्हजनले दिलाइन् रजत



काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालले रजत जितेको छ ।

नेपालकी बक्सर ललिता मर्हजनले नेपाललाई रजत दिलाएकी हुन् । सातदोबाटो स्थित भइरहेको स्पर्धामा उनी भारतीय खेलाडीसंग पराजित भएसंगै रजतमा सिमित भएकी हुन् ।

उनले ४५ केजी समूहको फाइनल खेलमा भरतकी श्रृनिवासनपंग पराजित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot