Logo

Tag: सुवास नेम्वाङ

भोट माग्दै नेम्वाङ, पुगे राउत भेट्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । एमालेबाट राष्ट्रपति पदका उम्मेद्‍वार रहेका सुवास नेम्वाङ यतिबेला भोट माग्न ब्यस्त रहेका छन्। मतदानको समयनजिकिएसँग नेम्वाङ विभिन्न राजनीतिक दलहरुका कार्यक्रताहरुलाई भेटेर

विस्तृत पढ्नुहोस
सिंहदरबारमा ओलीले सुवास नेम्वाङसहित सांसदहरुलाई जिल्ल बनाएपछि

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई कुराएर पनि भेटवार्ता गरेनन् । सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा सुवास नेम्वाङसहित

राष्ट्रिय सहमति हुने विश्वासका साथ उम्मेदवारी दिएको हुँ– सुवास नेम्वाङ

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) बाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङले आफू संविधानको परिपालना र रक्षामा लागिपर्ने बताएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने

एमालेबाट सुवास नेम्वाङले गराए राष्ट्रपतिको उम्मेदवारी दर्ता

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, फागुन १३ । नेकपा (एमाले) ले राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आत्तिनु पर्दैन– सुवास नेम्वाङ

काठमाडौं, १४ माघ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । हिजो (शुक्रबार) रबिलामिछानेको नागरिकता विवादमा सर्बोच्च अदालतबाट

राष्ट्रपतिमा मेरो ठूलो आकांक्षा छैन– सुवास नेम्वाङ

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताएका छन् । बिहिबार संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै उनले पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं, १६ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय

इलाम–२ मा सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

काठमाडौं, १० मंसिर । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर

इलाम–२ मा सुवास नेम्वाङलाई खड्काले पछि पारे

काठमाडौं, ५ मंसिर । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । हालसम्म ६६८ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४३२ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।

सुवास नेम्वाङको टिप्पणी : हामीलाई चलखेलमा विश्वास लाग्दैन् (भिडिओसहित)

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच दलीय गठबन्धनले प्रतिष्पर्धाको भन्दापनि निषेधको राजनीति गरिरहेको आरोप लगाएका छन् । निषेधको राजनीति गर्ने दलहरुसँग पनि आफू नियमित सम्पर्कमा

महाअभियोग छानबिन प्रतिवेदन ‘कथित प्रतिवेदन’–सुवास नेम्वाङ

काठमाडौं, ३ असोज । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन् । सोमबार सिंहदरबारमा हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै नेम्वाङले कसैसंग छलफल