Logo

इलाम–२ मा सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि



काठमाडौं, १० मंसिर । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् ।

उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् ।

खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्।

प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्