Logo

Tag: स्थानीय तह निर्वाचन

आजदेखि म्यादी प्रहरीमा आवेदन दिन सकिने, कति पाईन्छ तलव?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ६। आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन दिन चाहनेल आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्ष

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने कोसिस गरे। फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम

गठबन्धनमा तालमेलको तयारी, ६ वटा महानगरपालिकामा तालमेल हुनसक्ने

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् ।

स्थानीय तह निर्वाचन आचारसंहिताः उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौं, चैत ४ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार

यसपटकको निर्वाचन सुरक्षा दृष्टिकोणबाट ‘सहज’, सुरक्षा निकायलाई हाइसन्चो

काठमाडौं, चैत २ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनका बेला देशैभर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेको थियो। उसको ‘निर्वाचन विथोल्ने’ घोषित कार्यक्रम तय थियो। मधेसमा

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

काठमाडौं । प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्। अन्य पार्टीका नेता तथा

स्थानीय तह निर्वाचनः शक्ति देखाउन दलका होडबाजी

काठमाडौं, फागुन ३०। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित

स्थानीय तह निर्वाचनमा कसले कति खर्च गर्न पाउँने?

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम’ सीमा ‘सिलिङ’ तोकेको छ ।आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगति जानकारी दिन

आज १७ राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, फागुन २७। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल थालेको छ। ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक

तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै आयोग

काठमाडौं, फागुन २७ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ । स्थानीय